• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

धनगढीमा धार्मिक ज्ञान महायज्ञ लाग्ने

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका–७ मनेहरामा महायज्ञ लाग्ने भएको छ । यही माघ ८ देखि १४ गते सम्म मनेहरामा महायज्ञ लाग्ने भएको हो । महायज्ञमा धार्मिक अभियन्ता तथा संकल्पकर्ता अच्युतशरण महाराज प्रमुख बाचक हुनेछन् ।

मनेहरामा रहेको कालिका मन्दिर व्यवस्थापन समिति र खेल संस्था शिअ उसु क्यानको संयुक्त आयोजनामा महायज्ञ हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महायज्ञ मुल आयोजक समितिले ‘श्री कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ–२०७९’ नाम दिएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीका अनुसार कालिका मन्दिरको सार्वाङ्गिण विकास गर्ने, शिव भगवानको मुर्ति स्थापना गरी समाजमा हुने विभिन्न धार्मिक एवं सामाजिक कार्यका लागि सामुदायिक तथा भवन निर्माण गर्ने उदेश्य रहेको छ ।

यस्तै गरी धर्मप्रतिको जनआस्थालाई जीवन्त तुल्याई राख्नका लागि महायज्ञ आयोजना गर्न लागेको संयोजक अधिकारीले बताएका छन् । समाजमा रहेका जातीय, धार्मिक, सांस्कृतिक भेदभावको अन्त्य गर्न र सभ्य, सु–संस्कृत समाजको निर्माण गर्न महायज्ञ आयोजा गर्ने उदेश्य रहेको आयोजकले जानकारी दिएको छ ।

यस्तै, उसुका प्रशिक्षक रतन खातीका अनुसार खेलकुद प्रतिको जनआस्थालाई जीवन्त तुलाई राख्न, उसु प्रशिक्षण हल तथा व्यापारिक भवन निर्माण गर्न, अनुशासित एवं सभ्य संस्कारी देशभकत असल नागरिक उत्पादन गर्न उदेश्यका साथ महायज्ञ हुन लागको जनाएको छ ।

खेल सामग्रीको व्यवस्थापन र खेलप्रतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल राष्ट्रिय पनि चिनाउन सकिन्छ भन्ने कुराको आत्मबोध गराउने उदेश्य रहेको आयोजकले पत्रकार सम्मलने गरी जानकारी दिएको हो । महायज्ञ सफल पार्नका लागि विभिन्न समिति र उप–समिति पनि गठन गरिएको छ ।

महायज्ञमा १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । ‘महायज्ञमा झण्डै १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ’ खातीले भने, ‘त्यसका लागि विभिन्न सहयोगीतादाहरु बाट नै रकम संकलन हुनेछ’ महायज्ञ सुरु हने दिन माघ ८ गते धनगढी क्याम्पस चोकबाट मन्दिर सम्म कलश यात्रा हुने छ । पत्रकार सम्मेलनमा समाजसेवी एंव शिक्षक दिलबहादुर खाती लगायत विभिन्न व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

  • ज्ञान महायज्ञ
मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.