• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिस्पर्धात्मक मात्रै होइन प्रेरणादायी व्यक्तित्व निर्माण चैतन्य पाठशालको मूल दर्शन हो : गणेश जोशी

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित

गणेशप्रसाद जोशी चैतन्य इन्टिच्युटका सिइओ हुन्। लोमो समयदेखि शिक्षा क्षेत्रमा समर्पित जोशीले आफ्नो सेवाको दायर फराकिलो बनाउँदै लगेका छन्। काठमाडौंमा विगत १० वर्षदेखि चैतन्य एकेडेमीका माध्यमबाट लोकसेवालगायत विभिन्न सरकारकी सेवाको तयारी गराइरहेका जोशीले सुदूरपश्चिमको धनगढीमा पनि आफ्नो सेवा विस्तार गरेका छन्। जोशीले धनगढीमा चैतन्य पाठशाला स्थापना गरेका छन्। कैलाली बहुमुखी क्याम्पस जाने बाटोमा शिवनगरमा पाठशाला रहेको छ। एउटा चलेको पुरानो नामी स्कुलमा लगानी गर्दै उनले त्यसको नाम परिवर्तन गर्दै चैतन्य पाठशाला राखेका छन्। उनको उद्देश्य शो पाठशालाबाट सुदूरपश्चिममा चैतन्य शिक्षा प्रदान गर्नु नै रहेको छ। आज विद्यालयको वार्षिकोत्सवसमेत हो। सोही अवसरमा आज हामीले जोशीसँग पाठशालाका विविध पक्षमा रहेर संवाद गरेका छौं।

चैतन्य ग्रुपले धनगढीमा आफ्नो सेवा विस्तार गरेको छ, यसको उद्देश्य बताइदिनुस् न ? 

हाम्रो चाहना कुसल शिक्षा प्रदान गर्दै असल नागरिक उत्पादन गर्नु हो। असल नागरिक बनाउन सानैदेखि महत्त्वपूर्ण कुरा सिकाउनुपर्छ। महत्वपूर्ण कुरा सिकाएर सानैमा राम्रो मनोवृत्ति निर्माण गर्न सघाएनौं भने राम्रो परिणाम आउँदैन। मान्छेलाई असल बनाउने मुख्य साधन भनेकै संस्कार हो। त्यसैले चैतन्यको मुख्य उदेश्य भनेको संस्कारसहितको शिक्षा नै हो। समग्रमा असल बन्ने अभ्यास गर्नु नै संस्कार हो। शील(स्वभावको शुद्धीकरण गर्नु संस्कार हो। दुर्गुण हटाएर सद्गुण भर्नु नै संस्कार हो। बफादार, कर्तव्यनिष्ठ, सत्यनिष्ठ, इमानदार बन्ने अभ्यास नै संस्कार हो। संस्कारले व्यक्तिलाई मूल्यवान् बनाउँछ। हामी प्रयोगात्मक शिक्षा त प्रदान गर्छौ नै। त्यसमा पनि व्यक्तिलाई मूल्यवान बनाउन संस्कारसहितको शिक्षा प्रदान गर्ने छौं।

संस्कारयुक्त शिक्षा दिन पूर्वीय दर्शनमा आधारित अध्यात्मले भनेको सत्यम्, शिवम्, सुन्दरम् हुनैपर्छ। यिनै तीन तत्वमा भेटिन्छन् मान्छेलाई मान्छे जस्तो बनाउने तत्वहरु। यी तीन तत्वसहितको व्यक्तित्व भएको नागरिक उत्पादन गर्न शिक्षामा पनि सत्यम, शिवम्, सुन्दरम हुनुपर्छ। सत्यम् भनेको सत्यकुरा, शिवम् भनेको सेवा र सुन्दरम् भनेको नयाँ तरिकाले काम गर्ने।

अरूभन्दा चैतन्य पाठशालाको फरक विशेषता यही हो ?
हो। यो फरक विशेषतामात्रै पनि होइन, आजको आवश्यकता पनि हो। हामी कतातर्फ गइरहेका छौंरु हाम्रो समाज कतातर्फ गइरहेको छरु किन हामी संस्कारी हुन छोडेका छौंरु किन आज्ञाकारी हुन छोडेका छौंरु के यी चीज जीवनमा आवश्यक छैनन् तरु यी यस्ता धेरै प्रश्नहरू अनुन्तरित बन्दै गइरहेका छन्। यसको प्रमुख कारण भनेको हाम्रो शिक्षा प्रणालीमा केही सुधार हुनुपर्छ भन्ने हो। त्यसैले अब हामीले चैतन्य शिक्षा प्रदान गर्नुपर्छ।

तपाईंहरूले यो अभ्यास गर्नुभएको छ ?

सत्यम्, शिवम्, सुन्दरम‍्को अवधारणालाई अवलम्बन गर्दै हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं। शिक्षा क्षेत्र नाफा कमाउने ठाउँमात्रै होइन। नाफा कमाउनलाई त अरु व्यवसाय गर्दा पनि हुन्छ। यो त देशको दक्ष जनशक्ति र मुलुककै स्वर्णिम भविश्य उत्पादन गर्ने थलो हो। त्यसैले हामी यो मर्मभित्र रहेका छौं। व्यक्तित्व निर्माण गर्न शिक्षामा यी तत्व स्कुलले शिक्षा दिनुपर्छ। अभिभावकले व्यावहारिक ज्ञान दिनुपर्छ। स्कुलले व्यवहारिक शिक्षा दिने तर घरमा त्यसको बेवास्ता हुने हुनुहुँदैन। त्यसैले हामी यो अभ्यासको कार्यान्वयनका लागि अभिभावकहरूलाई पनि जागरुक गराउन चाहन्छौं।

हामीले कस्तो वातावरणमा बालबालिका हुर्कायौंरु स्कुलले कस्तो शिक्षा दिएरु अहिलेको हाम्रो समाज सरसर्ती हेर्दा यी प्रश्नको सीधा उत्तर हो( न अभिभावकले राम्रो वातावरणमा हुर्काएका छन्, न स्कुलले राम्रो शिक्षा नै दिएका छन्। केही प्रयास भए पनि पर्याप्त छैनन्। बालबालिकालाई डर, क्रोध, दुस्ख र चिन्ता दिएर पढाउने होइन रमाइलो वातावरणमा पढाउनुपर्छ।

यहाँको शैक्षिक शुल्क, भौतिक पूर्वाधार र शिक्षकहरूका बारेमा बताइदिनुस् न ?

म प्रचारबाजी रुचाउने मान्छे होइन। काम गर्नुपर्छ भन्ने लाग्छ। हामीसँग प्रयाप्त भौतिक पूर्वाधार छ। जुन अभिभावकहरूले पनि देखिरहनु भएको छ। हामी भौतिक पूर्वाधार, खेल सामग्री र अतिरिक्त क्रियाकलापमा कहिले सम्झौंता गर्ने छौं। भौतिक पूर्वधार, गुस्तरीय शिक्षा प्रदानलगायत विषय हाम्रो चिन्ताका विषय हुन्। यसमा अभिभावकहरूले चिन्ता लिनुपर्दैन। उहाँहरूलाई यी कुरामा चिन्ता हुने वातावरण पनि सिर्जना हुने छैन। हामी आफ्नो सन्तान यो स्क्लमा अध्ययन गर्छ भनेर अभिभावकहरूलाई गर्वका साथ भन्ने वातावरणको सिर्जना गर्न उद्दत छौं।

यहाँहरूले लामो समय शैक्षिक क्षेत्रमै काम गरिरहनु भएको छ, अहिलेको शिक्षा प्रणालीमा देखिएका चुनौति र ती चुनौति समाधानका उपाय के हुनसक्छन् ?

चुनौति कुन क्षेत्रमा छैन ररु प्रत्येक क्षेत्रमा चुनौति छ। केही गरेन भने चुनौतिको सामना नै गर्नुपर्दैन। केही गर्न खोज्ने मानिसहरूले नै हो चुनौतिको सामना गर्नुपर्ने। हामी जस्तो सुकै चुनौतिको सामना गरेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्छौं भनेर नै यो क्षेत्रमा प्रवेश गरेका हौं। फेरि म कमजोरीलाई धेरै केलाइ रहने मान्छे पनि होइन। देखिएका कमजोरीको सुधार गर्दै जानुपर्छ भन्ने मान्छे हुँ। अहिले शिक्षा प्रणालीमा देखिएको समस्या र समाधानका उपाय मेरो माथिकै भनाइमा पनि समावेश भइसकेको छ।

तपाईंले संस्कारसहितको शिक्षामा जोड दिने कुरा गर्नुभयो, के नेपाली समाजमा नैतिक शिक्षा हराएकै हो ?

धेरैलाई धेरै विषय झिना-मसिना लाग्छन्। यसको कारण हामीले विषयलाई गहिराइबाट नभइ सरसर्ती हेर्ने भएकाले हो। मलाई लाग्छ( साना कुरा महत्वपूर्ण छन्। सानै कुराले हाम्रो जीवनलाई हल्लाइराखेको हुन्छ। सानो भनेर वास्ता गर्दैनौं। तर, जब सानो कुराले गम्भीर परिणाम ल्याउँछ, त्यसले समस्यामा पार्छ अनि मात्रै त्यसको महत्व बुझ्छौं। सामान्य लाग्ने विषयलाई गहन गरी हेरियो भने गहन लाग्दै जान्छ। गहन लाग्न त्यसलाई कतै लगेर जोड्न सक्ने सोच हुनु ।

  • चैतन्य पाठशाल
शनिबार, माघ २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवजीवनको सदस्यमैत्री सेवाले आकर्षण बढेको छ : बम
पाँच वर्ष मुख्यमन्त्री हुँदा इमान्दारितापूर्वक काम गरेँ, जनताको साथ पाउनेमा विश्वस्त छु : भट्ट
जनताले माओवादीलाई हेर्ने दृष्टिकोण जे पहिले थियो त्यो अहिले पनि कायमै छ : नेता धामी
संस्कारसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउँदै छौँ : डिआर शर्मा
कृषि,व्यापार र शिक्षा क्षेत्रमा लगानी गर्छौः भट्ट
सय दिने अभियानले पार्टीलाई थप वलियो बनाएर लैजान्छ : खड्का

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.