• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

गौशालामै गाई भोकै

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित

टीकापुर- टीकापुर नगरपालिका–२ मा बनाइएको गौशाला व्यवस्थित नहुँदा यहाँ थुनिएका गाई स्याहार नपाएर मर्न थालेका छन्। नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरे पनि गाईले खान पाएका छैनन्। गौशालामा करिब आठ सय गाई थुनिएका छन्। तीमध्ये छ सय जति गाई दैनिक रूपमा जङ्गल लगेर डुलाउने गरिएको छ। दुई सय जति थुनेरै राखिएका छन्।

गाउँबाट धपाएर ल्याएका गाईगोरुलाई केही दिन थुनेर राख्ने र दुब्लाएर कमजोर भइसकेपछि जङ्गलतिर लैजाने व्यवस्था मिलाएको छ। भर्खरै ल्याएका गाईगोरुलाई जङ्गल लैजाँदा भाग्ने भएकाले अलिअलि पराल खुवाएर थुनिराख्ने गरिएको गोठालाको भनाइ छ। गौशाला व्यवस्थापनका लागि यस वर्ष २० लाख रुपियाँ बजेट छ। गाई चराउन आठ जना गोठाला राखिएका छन्। जङ्गलमा पनि कर्णालीको बाढी पसेकाले चरन छैन, बालुवा मात्रै छ।

डुलाएर, पानी खुवाएर थुन्ने गरेको गोठाला देवकुमार चौधरीले बताए। गौशालाको बाहिर एक थुप्रो पराल राखिएको छ, जो सबै गाईलाई खुवाउने हो भने एक दिनलाई पनि पुग्दैन। त्यसैले भर्खर ल्याइएका थुनुवा गाईलाई मात्रै खुवाउने गरिएको बताइन्छ। यसअघि जाडोमा मरे पनि अब चिसो हट्दै गएकाले मर्न कम भइसकेको अर्का गोठाला तुलाराम पोखरेलले बताए ।

एक करोड ६० लाख रुपियाँको लागतमा बनेको गोबर ग्यास प्लान्टबाट उत्पादित ग्यास अझै उपभोक्तालाई दिइएको छैन। ग्यास प्लान्टबाट सात महिनाअघिदेखि ग्यास निस्किरहेको छ। स्थानीय ठाकुरप्रसाद चौधरीले भने, ‘मेसिन दैनिक चलिरहेको छ, घरघरमा मिटर, चुला लागेको छ तर गोबर ग्यास तयार भए पनि हामीले पाएका छैनौँ।’

निस्कने गोबरको जैविक मल बनाउने भनिए पनि बनाइएको छैन गोबर उम्लेर बगेर खेर गइरहेको छ। गौशाला व्यवस्थापन समितिका अध्यक्ष डम्बर बुढाले पालिकाले गोठालाको खर्च दिए पनि चाराको पैसा नदिँदा गाई व्यवस्थापनमा समस्या भएको बताए ।

स्थानीय मात्रिकाप्रसाद रेग्मीले पालिकाले ठूलो लगानी गरेर गौशाला बनाए पनि गाईको आहारासहित संरक्षण नभएको बताए । उनले भने, ‘गाईको मुखमा घाँसपराल केही देखिँदैन। यत्रो लगानी भएर पनि गाईको संरक्षण भएन। यहीँको ग्यास, गोबर, गाईबाच्छा, गोरु बेचेर पनि आहारा किन्न सकिन्थ्यो।’ नगरप्रमुख रामलाल डङ्गौरा थारूले गाई व्यवस्थापनमा समस्या भइरहेकाले निजी क्षेत्रलाई जिम्मेवारी दिन लागेको बताए ।

  • गाई भोकै
आइतबार, माघ २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.