काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचडसँग नेपालका लागि बंगलादेशी राजदूत सलहुद्दिन नोमन चौधरीले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको उनीहरुबीचको भेटमा नेपाल-भारत जलविद्युत, व्यापार तथा सम्बन्धका बारेमा छलफल भएको थियो ।













