• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको १७ औं बार्षिक उत्सब सम्पन्न

  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका बैयाबेहेडीमा रहेको एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको खेल सप्ताह तथा १७ औं बार्षिक उत्सब सम्पन्न भएको छ । माघ २२ गते देखि शुरु भएको भएको बिद्यालयको अतिरिक्त क्रियाकलापका साथै खेल सप्ताह तथा बार्षिक उत्सब सम्पन्न भएको हो । बिद्यालयले बिभिन्न कक्षामा अध्यनरत बिद्यार्थीहरुलाई फुटबल,क्रिकेट व्याटमिन्टन,हाजिर जवाफ दौड भलिबल लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन गरेको थियो ।

कार्यक्रममा बोल्दै बिद्यार्थीहरुको चौतर्फी बिकासको लागी पढाईका साथ साथै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता रहेको हुनाले हामी हाम्रा बिद्यार्थीहरुलाई समय समयमा खेलकुद पनि गराउने गरेको बिद्यालयका प्रधानाध्यापक मनोज पन्तले बताए । उनले भने बिद्यालय भनेको पढाई मात्रै गर्ने थलो होईन बिद्यार्थीहरुलाई धेरै कुरा सिउने थलो भएकोले अब बिद्यार्थीहरुलाई बाहय ज्ञानको पनि आवश्यकता रहने हुनाले हामी पढाई संग कुराहरुमा पनि बिद्यार्थीको क्षेमता अभिबृद्धी गरीरहेका छौं ।

बिद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्ठ शैक्षिक गुणस्तर प्रदान गर्नका लागी अतिरिक्त अंग्रेजी पाठ्यक्र,नृत्य,योगा तथा मेडिरेसन कक्षाहरु सञ्चालन गर्न बिभिन्न क्लवहरु गठन गठन गर्ने र त्यसमा बिद्यार्थीहरुको सक्रिय सहभागिता गराईने पन्त बताए । यसका साथै बिद्यालयलाई काठमाण्डौमा रहेका उत्कृष्ठ बिद्यालयहरु संग सहकार्यमा चेन स्कुल बनाउने पन्तले बताए ।

बिद्यालयले अहिले सम्म गरेको क्रियाकलापको समिक्षा तथा बिद्यालयलाई कसरी आर्थिक तथा शैक्षिक हिसाबले मजुत बनाउने कुरामा जोड दिए । अब दिनमा धनगढीका बिद्यालयहरु मध्ये सबै भन्दा फरक र उत्कृष्ठ बिद्यालय बनाउनमा लागी पर्ने बिद्यालयका प्रबन्ध निर्देशक उत्तम सिंह भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक थोमनाथ ढकालले भने बिद्यार्थीहरु एकोहोर पाढाई मात्रै गरेर हुँदैन उनिहरुलाई मनोरञ्जनको पनि आवश्यकता रहेकोले हामीले बिद्यार्थीहरुको ईच्छाअनुसार अध्यन गराईरहेको बताए । बिद्यालयले शिक्षक शिक्षिका तथा अभिभावकको मनोबल उच्च राख्न जरुरी भन्दै बिद्यालयका २ जना कर्मचारीलाई समेत नगद सहित सम्मान गरेको छ । बिद्यालयका शिक्षक कमल प्रसाद अधिकारी र शिक्षिका संगिता सोनाम आउजीलाई नगद सहित सम्मान गरेको हो ।

  • एलाएन्स
शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.