• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

फोहोर यसरी बन्दै आम्दानीको स्रोत

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

कञ्चनपुर- प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागजका गत्ता, स्लाइनका बोत्तल, प्रयोग गरेका ग्लब्स, पसलको जस्तै र्‍याकमा सजाएर राखिएको छ । संक्रमण हुन सक्ने सामग्रीको निर्मलीकरण पनि गरिएको छ । महाकाली प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिएको छ ।

यति मात्रै होइन कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री पनि छुट्याएर बिक्री पनि हुन थालेको छ । महाकाली प्रादेशिक अस्पतालमा अब फोहोर समस्या होइन । आम्दानीको स्रोत बन्न थालेको छ । एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ भने अर्कोतर्फ आम्दानी पनि हुन थालेको छ । महिनामा १५/२० हजारको फोहोर बिक्री हुन थालेको छ ।

‘पुनः प्रयोग गर्न सकिने सबै सामग्री बिक्री हुन्छ,’ फोहोर मैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले भनिन्, ‘अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री भइरहेको छ ।’ उनका अनुसार ग्लब्स, पाइप, सिरिन्ज, एम्पुल, सिरिन्ज भाइल, प्लास्टिक, पेपर र कागजका गत्ता सबै बिक्री हुन्छ ।

व्यवस्थापन केन्द्रमा दुई कर्मचारी बिहानदेखि साँझसम्मै जुटेका हुन्छन् । उनीहरू सुरुमा अस्पतालभित्रका सबै फोहोर संकलन गर्छन् । जोखिम र बिना जोखिमको फोहोर छुट्याइन्छ । जोखिमयुक्त फोहोरलाई निर्मलीकरण गरिन्छ । कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ । व्यवस्थापन केन्द्रमा कार्यरत अर्की कर्मचरी गोमती बोहराले भनिन्, ‘सुरुमा फोहोर छुट्याउन केही समस्या भएको थियो, तर अहिले सहज भएको छ ।’

उनका अनुसार एक महिनामा ७/८ क्विन्टल फोहोर उत्पादन हुन्छ । जसमध्ये आधाभन्दा बढी पुनः प्रयोग गर्न सकिने हुन्छ । त्यही बिक्रीबाट १५/२० हजारसम्म आम्दानी भइरहेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा हालिन्छ । सार्वजनिक गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन मूल्यांकनमा पनि सरसफाइको कुरालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

‘यहाँको वेस्ट म्यानेजमेन्ट अन्य अस्पतालका लागि पनि सिक्नयोग्य छ,’ वीर अस्पतालमा कार्यरत डा। उत्तम पाचेले अनुगमन मूल्यांकन सार्वजनिक गर्दै भने, ‘सुदूरपश्चिमका अन्य अस्पतालले पनि यसैगरी फोहोर व्यवस्थापन गर्न सक्छन् ।’ डा। पाचेकै नेतृत्वमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अनुगमन गरिएको हो । सरसफाइदेखि, सेवा प्रभाव, भौतिक पूर्वाधारको अवस्था र जनशक्तिको उपलब्धतालगायत विभिन्न क्षेत्रमा गरिएको अध्ययनअनुसार अस्पतालले ८० प्रतिशत सफलता हात पारेको छ । कान्तिपुरबाट 

  • फोहोर
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.