• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

भ्यालेण्टाइन डे!

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

मोहनसिंह साउँद

प्रेम गर्नेहरूका लागि
कुनै भ्यालेन्टाइन डे पर्खिरहनु पर्दैन
सच्चा प्रेमको कुनै दिन बार हुने गर्दैन
नि:स्वार्थ मुटु साट्नेहरूका लागि
कुनै प्रेम दिवस मनाइरहनु पर्दैन
हृदयमा हुने प्रेममा
म प्रेम गर्छु भनिरहनु पर्दैन ।

प्रेम त हरेक सेकेन्डमा उस्तै हुन्छ,
जसलाई तराजुमा जोख्न सकिँदैन
प्रेम त हृदयमा जीवित भइरहन्छ
प्रेम दिवस कहिले हो भनी
क्यालेण्डरको कुनै पाना पल्टाइरहनु पर्दैन
कुनै प्रेम दिवस मनाइरहनु पर्दैन ।
सच्चा प्रेममा त्यागको भावना हुन्छ
प्रेमी प्रेमिकाले एक अर्काको खुसी
देख्नुमा सच्चा प्रेमभाव लुकेको हुन्छ
तिमी मेरो/मेरी हुनै पर्छ नत्र भने भन्नुमा
प्रेम होइन राक्षसी भाव लुकेको हुन्छ ।

जसरी मन पराएर फूल उखेल्नुमा
नक्कली प्रेमको नाटक लुकेको हुन्छ
तर माया गरेर फुललाई मलजल गर्नुमा नै
साँचो प्रेम झुलेको हुन्छ
प्रेमी-प्रेमीकाले एक अर्कामा
खुसी देख्नुमा नै
सच्चा प्रेम फुलेको हुन्छ।

त्यसैले प्रेमलाई
कुनै तराजुमा जोख्ने नगर
सच्चा प्रेम गर्नको लागि
कुनै दिवस कुर्ने नगर
पश्चिमा भ्यालेन्टाइन डेको
पर्खाइमा पर्ने नगर
प्रेम दिवस मनाउन
पात्रोको पाना पल्टाउने नगर
हग डे, किस डे भन्दै
प्रेम सप्ताह मनाउने नगर
वर्षैभरि हुने प्रेमलाई
एक दिनमा सीमित नपार
सच्चा प्रेम गर तर स्वार्थमा नपर
कायर भई असफल प्रेममा हिंसा नगर।

  • भ्यालेन्टाइन
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाध्यता र प्रेमबीच अल्झिएको दिले
प्रादेशिक ललितकला प्रदर्शनी २०८१ सुरु (तस्बिरमा हेर्नुहोस् )
सुदूरपश्चिम गौरा महोत्सव (तस्बिरमा हेर्नुहाेस्)
भारतमा पहिरोमा परेर १२३ जनाको मृत्यु
चलचित्र जातीय भेदभाव भाग–२ निर्माण हुने
साहित्यले समस्यालाई उजागर गरेको छ : मुख्यमन्त्री शाह

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.