• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

सडक सञ्जालमा जोडिँदै मुगु–बाजुरा

  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

बाजुरा- सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको मुगु जिल्ला लामो समयपछि सञ्जालमा जोडिने भएको छ। कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण भएपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिने भएको हो। खप्तड रारा पर्यटन कोरिडोर सडकअन्तर्गत बाजुराको हिमाली गाउँपालिका बोल्डी र मुगुको खत्याड गाउँपालिकाको सुकाढिक कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको छ ।

गत वर्ष २०७८ साल चैतमा बेलिब्रिजको काम सुरु भएर केही दिनमै निर्माण पूरा हुँदैछ। बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएका छन्। बाजुराको हिमाली गाउँपालिका फैती, बाँधु, धिमलगायतका स्थानीयले केही वर्ष पहिले गाउँमै यातायातको सुविधा लिए पनि मुगुको खत्याड गाउँपालिका सुकाढिकका स्थानीय भने यातायातको सुविधाबाट वञ्चित हुँदै आएका थिए। मुगु जिल्लाको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले, “अबको केही समयपछि खत्याडका स्थानीयको गाडी चढ्ने सपना पूरा हुने बताए ।”

उनले, खप्तड रारा पर्यटक कर्णाली कोरिडोर हिमाली गाउँपालिकाको धुलाचौरहुँदै बोल्डी पुगिसकेको छ। कर्णाली नदीको झोगलामा पुल नभएका कारण मुगुको खत्याडमा सडक जोडिन सकेको थिएन। बेलिब्रिज पुल निर्माण भएपछि खत्याडका केही वडामा केही दिनमै सवारीसाधन सञ्चालन हुने बताइन्छ। बाजुराहुँदै मुगु–रारासम्म पुग्ने खप्तडरारा पर्यटकीय कर्णाली कोरिडोरअन्तर्गत कर्णाली नदीको झोगलामा कर्णाली प्रदेश सरकारको तीन करोड पचास लाख रुपियाँमा ६० फिट लम्बाइमा बेलिब्रिज पुल निर्माण भएको छ।

हिमाली गाउँपालिकाले पुलको आसपासमा रहेका स्थानीयको घरटहराको मुआब्जा दिनेबाहेक पुल निर्माणका अन्य सबै रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको हो। ती घरटहराको मुआब्जा गाउँपालिकाले दिने भएको छ।

वि. सं. २०४४ पहिले कर्णाली नदीको झोगलमा पुल नहुँदा त्यहाँका स्थानीयले बाबियाको लट्ठा प्रयोग गरेर कर्णाली नदी वारपार गर्दै आएका थिए। २०४४ सालमा भने सो ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि हिमाली गाउँपालिका फैती, बाधु, धिम र मुगु खत्याड गाउँपालिकाका सुकाढिकका स्थानीयको लट्ठा प्रयोग गरेर वारपार गर्ने समस्या हटेको थियो। ज्यानको जोखिम पारेर बाबियाको लट्ठा प्रयोग गरी नदी तर्न बाध्य बनेका खत्याडका स्थानीयलाई झोलुङ्गे सहज बनाए पनि सडक सञ्जालको पहुँचबाट भने लामो समयदेखि वञ्चित हुँदै आउनु परेको थियो।

मुगुको खत्याड गाउँपालिकाका अधिकांश स्थानीयको मुख्य बजार नै हिमाली गाउँपालिकाको धुलाचौर हो। दैनिक उपभोग्य सामग्री तथा स्वास्थ्य सेवासुविधाका लागि त्यहाँका बासिन्दा बाजुराको हिमाली तथा बूढीनन्दा नगरपालिकाको कोल्टी बजार आउने गर्दछन्।

खत्याडका स्थानीयलाई सदरमुकाम गमगडी जाँदा अझै पाँच दिन पैदल हिँड्नुपर्छ। पुलले सडक सञ्जाल जोडिएपछि भने अब दुई घण्टामै सदरमुकाम गमगडी पुग्न सकिने बताइन्छ। बाजुरा र मुगु सडक सञ्जालले जोडिएसँगै सुदूरपश्चिमका बझाङ, अछाम, डोटी, बैतडी, दार्चुला र डडेल्धुरालगायतका जिल्लाबाट रारा जाने पर्यटकलाई समेत सहज हुने बताइन्छ। गोरखापत्रबाट

  • सडक सञ्जाल
बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.