• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

माओवादीको बटम लाइन राष्ट्रपतिमा राष्ट्रिय सहमति : उपप्रधानमन्त्री श्रेष्ठ

  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

बीरेन्द्रनगर- नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मन्त्रालयको कामको सिलसिलामा जाने क्रममा सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा माओवादी उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका श्रेष्ठले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्न माओवादीको मुख्य अडान रहेको प्रष्ट पारे। उनले भने, ‘हामीले संसदमा सरकारलाई विस्वासको मत दिने सबै दलहरूको भावनालाई सम्बोधन गर्नुपर्ने अवस्था छ।

प्रमुख प्रतिपक्षलाई पनि विस्वासमा ल्याउनु पर्ने अवस्था छ। विगतको जस्तो प्रतिगमन नदोहोरिने गरी विस्वासको वातावरण हामीले खोजेका छौँ। हामी कुनै पनि हालतमा प्रतिगमनलाई अगाडि बढ्न दिदैनौँ।’

वर्तमान सरकारले नेपालको इतिहासमै संसदमा सर्वाधिक समर्थन हासिल गरेकाले राष्ट्रपतिको चयनमा पनि बृहत् राष्ट्रिय सहमति गर्न खाजिएको उनले बताए। ‘हामीले कुनै पनि दल विशेषलाई भनेका छैनौँ। कुन दलको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति पनि गरेका छैनौँ।’

सरकारका मुख्य चार कार्यभार
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारका चारवटा मुख्य राष्ट्रिय कार्यभार रहेको बताएका छन्। उनका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढिकरण, ठुलो संघर्ष गरेर ल्याएको नेपालको लोकतन्त्र, संघीयता र संविधानको रक्षा, राजनीतिक परिवर्तनबाट भएका उपलब्धिलाई माध्यम बनाएर आर्थिक समृद्धि र शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै कामहरू वर्तमान सरकारका राष्ट्रिय कार्यभार हुन्।

मुलुकमा सुशासन कायम गरेर सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न मुख्य रूपमा सरकार लागि परेको छ। उनले भने, ‘सरकारले आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक पनि गरिसकेको छ। ती नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी कार्यन्वयन गर्न राष्ट्रिय सहमति र सहकार्य अपरिहार्य छ।

सुशासन र समृद्धि सरकारको मुख्य एजेण्डाहरू हुन्। यसका लागि सरकारले उपयुक्त वातावरण बनाउदै अगाडि बढ्छ। संघीयताका लागि संघर्ष गरेको पाटीले सरकारको नेतृत्व गरिरहेकाले संघीयताको सफल कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध छ। संघीयतालाई कमजोर बनाउने कुरा यो सरकारलाई सह्य हुदैन।’

हाम्रा कारणले गठबन्धन भत्किँदैन

उपप्रधानमन्त्री श्रेष्ठले नेकपा माओवादी केन्द्रका कारणले यो गठबन्धन नभत्किने बताएका छन्। उनले भने, ‘कसैले चाहेर यो गठबन्धन भत्किँदैन। तर हामीलाई मुलुकमा स्थायित्वका लागि सरकारलाई संसदमा रहेका सबै दलहरूले दिएको समर्थनलाई सरकारले कदर गर्नैपर्छ।

अहिलेको गठबन्धन भित्रका दलहरूले राजनीतिक स्थायित्वका लागि सहि दृष्टिकोण, सही नीति र सही कदम र विस्वासको वातावरण बनाउन सक्नुपर्छ।’

यस्तै उपप्रधानमन्त्री श्रेष्ठले रेशम चौधरीको मुद्दा राजनीतिक प्रकृतिको भएकाले राजनीतिक रूपमा नै समाधान गर्ने बाटोमा सरकार प्रतिबद्ध रहेको बताए।

  • बटम लाइन
बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.