• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

सडक निर्माण गरिँदै

  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित

दार्चुला- लास्कु खोलामा भदौ २४ गते आएको बाढीले क्षति गरेको सडक संरचना निर्माण गरिन लागेको छ । २०७० सालको महाकाली बाढी र भदौको लास्कु खोलाको वाढीले क्षतिग्रस्त भएको क्षेत्रमा सडक निर्माण कार्य भइरहेको महाकाली करिडोर सडक योजनाले जनाएको छ ।लास्कु खोला आसपास क्षेत्रमा दुहु, व्यास एवं नौगाड जोड्ने सडक बाढीले बगाउँदा दुहुमा खोलाबाट र नौगाडमा साँघुरो गल्लीबाट साना गाडी चलाउँदै आएका छन् ।

अहिले खोलामा पानीको बहाव कम हुँदा गाडी चलाउन मिलेको छ । वर्षात्भरि बाढीले सडक बगाएपछि सवारीसाधन चलाउन बन्द भएका थिए । महाकाली र लास्कु खोलाको बाढीले दार्चुला सदरमुकामको बंगाबगर क्षेत्रमा क्षतिग्रस्त बनाएको सडक निर्माण कार्यले गति लिएको हो ।

बंगाबगरको नदी किनार क्षेत्रको क्षतिग्रस्त सडकलाई चाँडो निर्माण गर्न प्राथमिकताका साथ काम भइरहेको सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए । ‘गत भदौमा लास्कु खोलाको बाढी आएलगत्तै सडक निर्माणका लागि असोज महिनामा टेन्डर निकालेका थियौं’ उनले भने, ‘खरिद प्रक्रिया पूरा गर्न मात्रै समय लाग्यो, अहिले यस क्षेत्रमा द्रुतगतिमा काम भइरहेको छ ।’

दुई ठेक्कामार्फत लास्कु खोलादेखि रिङ्ने तालसम्म सडक निर्माण कार्य भइरहेको छ । ‘पुलघाटछेउदेखि लास्कु खोलाछेउसम्मको ८ सय ८० मिटर लामो क्षेत्रमा कंक्रिटको संरचना बनाइँदै छ’ योजना प्रमुख जोशीले भने, ‘यसमध्ये दशरथ नगर स्कुलको तलतिरको क्षेत्रमा १ सय ५० मिटर लामो कंक्रिट आरसीसी पर्खालको संरचना बनाइनेछ ।’

दुई महिनाअघि मंसिर ८ गते ठेक्का सम्झौता गरिएकामा अहिले करिब ३० प्रतिशत निर्माण कार्य भएको छ । यस क्षेत्रको सडक संरचना निर्माणका लागि आर एन्ड सीएस राष्ट्रसेवा जेभी डडेलधुरासँंग सम्झौता गरिएको छ । २०८० असार ८ गतेसम्म ठेक्का अवधि छ ।

सडक निर्माण कार्यका लागि ८ करोड ३६ लाख २० हजार बढीको निर्माण कम्पनीसंँग ठेक्का सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । महाकाली नदी किनारमा बनाइएको तटबन्धको संरचना छेउछाउ भएर सडक निर्माण गरिने भएको छ । ‘केही ठाउँमा जमिन साँघुरो भएकाले तटबन्धको सर्भिस रोड र करिडोर सडक एउटै बन्छ’ योजना प्रमुख जोशीले भने, ‘बांबगरको कैलाशपति आधारभूत विद्यालय छाङरु स्कुल नजिकको क्षेत्रमा तटबन्धको सर्भिस रोडमै सडकको संरचना बनाइन्छ ।

तटबन्धको संरचनाको भित्रपट्टिबाट सिमेन्ट कंक्रिट प्लम्प वाल निर्माण गरिनेछ ।’ तटबन्धको अहिलेको सर्भिस रोडबाट डेढ मिटरदेखि १० मिटरसम्म उचाइको सिमेन्ट कंक्रिट वाल निर्माण गरिने उनको भनाइ छ । सडक योजना कार्यालयका अनुसार अहिले लास्कु खोलाछेउमा सिमेन्ट कंक्रिट वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लगत्तै दशरथनगर स्कुल र छाङरु स्कुलको पछाडिको क्षेत्रमा पनि निर्माण कार्य चलेको छ ।

  • सडक निर्माण
बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

समाचार

सबै

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.