काठमाडौं- जुवा खेलिरहेको अवस्थामा बौद्धबाट १५ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।