• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अछाम दुई क्याम्पसमा अनेरास्ववियु र नेविसङ्घ विजयी

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

अछाम- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको दुई क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) विजयी भएका छन् । कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियु र त्रिपुरासुन्दरी क्याम्पसमा नेविसङ्घ विजयी भएको हो ।

अन्तिम मत परिणाम अनुसार कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुरेन्द्र चलाउने बहुमतसहित विजयी हुनुभएको छ । चलाउनेले १२१ मत र नेविसंकी मनीषा विष्टले १११ मत पाउनुभएको अनेरास्ववियु केन्द्रीय लेखा आयोगका सदस्य कर्णबहादुर बुढाले जानकारी दिए ।

अनेरास्ववियुबाटै सचिवमा निर्मला चलाउनेले १२८ र कोषाध्यक्षमा धनसरा धमलाले ११४ मत ल्याएर विजयी हुनुभएको छ । सदस्यमा सुरेश विष्ट, विनीता बजगाई, लक्ष्मी रावल, तपेन्द्र भण्डारी र कल्पना तिमिल्सिना विजयी भएकी छन् ।

कमलबजार बहुमुखी क्याम्पस निर्वाचनमा काँग्रेस निकट नेविसङ्घ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपाको अखिलले गठबन्धन गरेर अनेरास्ववियुसँग निर्वाचन लडेका थिए ।

त्रिपुरासुन्दरी क्याम्पसमा अनेरास्ववियुका सन्तोष कडायतलाई पराजित गर्दै नेविसंघका कमल कुँवर विजयी भएका छन् । कुँवरले १३८ मत ल्याउँदा कडायतले ३८ मत प्राप्त गरेको नेविसङ्घ अछामका नेता पुष्प विष्टले जानकारी दिए।

कुँवर प्यानलका वरिष तिरूवाले १३९, कोषाध्यक्षमा ऐश्वर्या बोगटीले १३८ मतका साथमा विजयी भएका छन् । सदस्यमा सागर खड्का, किरण विक, लक्ष्मी नायक, हेमराज जोशी, मनीषा साउद विजयी हुनुभएको छ ।

सात क्याम्पस रहेको अछाममा विद्यार्थी सङ्गठन बीचमा सहमति हुन नसक्दा पाँच क्याम्पसमा स्ववियु निर्वाचन स्थगित अवस्थामा छ। अछाम बहुमुखी क्याम्पस, जनता बहुमुखी क्याम्पस, पञ्चदेवल विनायक क्याम्पस, कैलाश बहुमुखी क्याम्पस र जनशिखा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

जनता बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने बाँकी सबै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएर सामुदायिक रूपमा चलिरहेका छन् ।

  • अछाम दुई क्याम्पस
सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.