• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एसपीएका विद्यार्थीले पाए अमेरिकामा पेड इन्टर्नसिप

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

धनगढी । अमेरिकाको मियामीस्थित पाँचतारे होटल फाउन्टेन ब्लु मियामी विचमा एसपीए कलेजका विद्यार्थी आमिन चौधरीले पेड इन्टर्नसिपको अवसर पाएका छन् ।

कलेजको बीएचएम दोस्रो ब्याचका विद्यार्थी आमिनले त्यहाँ पेड इन्टर्नसिप वापत मासिक ४ लाख ६२ हजार पारिश्रमिक पाउनेछन् । उक्त एकवर्षको इन्टर्नसिप सकिएपछि होटलले उनलाई रोजगारीका रुपमा पनि निरन्तरता दिन सक्नेछ ।

अमेरिकामा पाएको अवसरले आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको आमिनले बताए । अवसर जुराई दिने कलेज परिवारप्रति उनले आभार गरे ।

‘अमेरिकामा पुग्ने जो कोहीको सपना हुन्छ । मैले त्यहाँ राम्रो अवसर पाएको महसुस गरेको छु,’ आमिनले भने, ‘मलाई कलेजले हरेक स्टेपमा साथ दिएर यो सम्भव भएको हो । यो मेरो जीवनकै टर्निङ प्वाइन्ट भएको छ । यस अवसरलाई सदुपयोग गर्न म कुनै कसुर बाँकी राख्ने छैन ।’

दुई हप्ताअघि एसपीएकी अर्की विद्यार्थी सिर्जना खड्काले पनि अमेरिकाको अर्को पाँच तारे होटल हायातमा पनि २ लाख बढी पारिश्रमिकसहित पेड इन्टर्नसिपको अवसर पाएकी थिइन ।

यस्तै यसैहप्ता बीएचएम दोस्रो ब्याचकै दीपेन्द्र भण्डारी, प्रदीप भट्ट र सत्यराज शर्माले थाइल्याण्डको क्यासिनो फुकेटमा पेड इन्टर्नसिपको अवसर पाएका छन् ।

यसबाहेक विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।

कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने एसपीएको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गरिदिन लागिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘अमेरिका हर कोहीको सपनाको देश हो । कतिजना थुप्रै प्रयासमा पनि सफलता पाउँन सक्दैनन,’ उपाध्यायले भने, ‘हामीले एसपीएका विधार्थीलाई ग्लोबल सिटिजन्सको रुपमा अध्ययन अध्यापन गराइरहेका छौं । संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाएकै कारण उहाँहरु विश्वका विभिन्न कुनामा पुग्न सफल हुनुभएको छ । पहिलो प्रयासमै अमेरिका जस्तो ड्रीमल्याण्डमा पुग्न सफल हाम्रा विद्यार्थीहरुलाई धेरै धेरै बधाई ज्ञापन गर्न चाहान्छौं ।’

क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानका कारणले पनि यहाँ अध्ययनरत् विद्यार्थीहरुले राम्रो अवसरहरु पाइरहेको क्याम्पसप्रमुख उपाध्यायले बताए । एसपीएले तीन महिनाअघिमात्रै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रीन कलेज अवार्ड समेत पाएको थियो । त्यसबाहेक कलेजको विभिन्न देशका प्रशिद्ध विश्वविद्यालयहरुसँग भगिनी सम्बन्ध पनि स्थापना गरेको छ ।

यता एसपीएका बीआईएम अध्ययनरत विद्यार्थीहरुहरु सोनु भण्डारी र कमला जोशीले ज्योति विकास बैकमा इन्टर्नसिपको अवसर पाएका छन् । यस्तै एलिसा नौन्याल र नमिता जप्रेलले इसेवा अन्तर्गतको सफ्टल्याब प्रा.लि काठमाडौंमा इन्टरसिपको अवसर पाएका छन् ।

एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले इन्टर्नसिपका लागि छनौट भएका विद्यार्थीलाई बधाई दिँदै अमेरिका जस्तो देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

‘सबैको ड्रिमल्याण्डकै रुपमा रहेको अमेरिका र त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँनु भनेको विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ ।

जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’

  • पेड इन्टर्नसिप
बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.