• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

अझै सुरु भएन डायलसिस सेवा

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीका लागि उपयोगी हुने डायलसिस मेसिन आएको डेढ वर्ष भयो । मेसिनलगायत अन्य उपकरण जडान पनि भइसकेको छ । जनशक्ति भर्ना र तालिम दिने काम पनि भएको छ । तर, डायलसिस सेवा भने सञ्चालन हुन सकेको छैन ।

डायलसिस सेवाका लागि दुई महिनादेखि सबै उपकरण तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य सेवा विभागबाट अनुमति र सूचीकृत नहुँदा सेवा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ । ‘डेढ/दुई महिनाअघि नै सबै तयारी सकिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले भने, ‘डाक्टरदेखि स्टाफ नर्स सबैलाई तालिम पनि दिइसकिएको छ ।’ महाकाली प्रादेशिक अस्पतालले निःशुल्क डायलसिस सेवा सञ्चालन गर्ने भएकाले त्यसका लागि स्वास्थ्य सेवा विभागबाट अनुमतिसँगै सूचीकृतसमेत गर्नुपर्ने हुन्छ ।

विभागको प्राविधिक टोली चैतभित्रै आउने जानकारी प्राप्त भएको अध्यक्ष भट्टले बताए । प्राविधिक टोलीले अनुमति दिनेबित्तिकै सेवा सञ्चालन हुने उनले बताए । अस्पतालले यसकै लागि ४ जना तालिमप्राप्त स्टाफ नर्स भर्ना गरेको छ । तीन डाक्टरलाई तालिम दिएको छ । अस्पतालमा ५ वटा डायलसिस मेसिन जडान गरिएको छ । जसमध्ये ४ मेसिनबाट नियमित सेवा दिइने र एउटालाई आकस्मिक रूपमा राखिनेछ ।

उपकरण र तालिमप्राप्त जनशक्ति भएर पनि सेवा सञ्चालन नभएको भन्दै बुधबार मिर्गौला रोगबाट ग्रसितहरूले अस्पताल विकास समितिको ध्यानाकर्षण गराएका छन् । ‘हामीलाई सेती प्रादेशिकमा पालो पाउनै मुस्किल हुन्छ, पालो पाएपछि तपाईंकै जिल्लामा मेसिन आइसकेको छ, उतै गराउनुस् भनेर सुनाउँछन्,’ सेती प्रादेशिक अस्पतालमा डायलसिस गराइरहेको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका जयबहादुर बिष्टले भने ।

बिष्टका अनुसार कञ्चनपुरबाट ४० जनाभन्दा बढी मिर्गौला रोगी डायलसिसका लागि धनगढी पुग्ने गर्छन् । उनीहरूमध्ये अधिकांश हप्ताको दुईरतीन दिन जान्छन् भने एकरदुई जना मात्रै एक दिन जान्छन् । उनका अनुसार भीमदत्त नगरपालिका, दोधारा चाँदनी, बेदकोट र दक्षिणी क्षेत्रका पनि अधिकांश बिरामी भारततिर जाने गरेका छन् । निजी स्वास्थ्य संस्थामा डायलसिस गराउँदा एक पटकको साढे ४ हजारसम्म खर्च लाग्ने गरेको छ । सेती प्रादेशिक अस्पतालमा पनि दुई पटकभन्दा बढी डायलसिस गराउँदा औषधि र अन्य सामानको साढे ३ हजारसम्म शुल्क लाग्ने गरेको बिष्ट बताउँछन् ।

 

  • डायलसिस सेवा
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.