• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीमा हात्तीपाइले रोगविरुद्धको लक्ष्य पूरा

  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित

धनगढी- हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो। २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको छ। उनले भने, ‘तोकिएको लक्ष्य हामी ११औँ अभियानमा हासिल गर्न सफल भएका छौँ। जिल्लाभरि लक्ष्यभन्दा बढीले आमऔषधि खाएका छन्।’

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ लाख २६ हजारभन्दा बढी जनसङ्ख्या रहेको यो जिल्लामा यस वर्ष सात लाख ५९ हजार ६११ जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएका छन्। जुन ८१.९५ प्रतिशत प्रगति रहेको सो कार्यालयले जनाएको छ। यसअघि १० वर्षसम्म सञ्चालित आमऔषधि खुवाउने अभियानमा लक्ष्य पूरा भएको थिएन।

लक्ष्य पूरा नभएका कारण वर्षंैपिच्छे हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउनु परेको थियो। ११औँ पटकको अभियानमा लक्ष्यभन्दा बढीले हात्तीपाइले रोगविरुद्धको औषधि खाएकाले सम्भवतः हात्तीपाइले रोग निवारण हुने अपेक्षा प्रमुख धामीको छ।

उनले भने, ‘यसका लागि सर्भे हुन्छ। सर्भेको नतिजा पास आयो भने हात्तीपाइले निवारण हुनेछ। अर्को वर्ष औषधि खुवाउनु पर्दैन।’ स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अभियान सफल भएरनभएको टुङ्गो लगाउन सर्वेक्षण गर्ने जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १९ हजार ७४२ (९०.५२ प्रतिशत), चुरे गाउँपालिकामा १७ हजार ७८८ (८१.१२ प्रतिशत), गोदावरी नगरपालिकामा ८३ हजार ८८६ (८१.८२ प्रतिशत) जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्। गौरीगङ्गा नगरपालिकामा ५५ हजार ४०८ (८३.५४ प्रतिशत), घोडाघोडी नगरपालिकामा ६७ हजार ५५२ (७७.१० प्रतिशत), बर्दगोरिया गाउँपालिकामा ३४ हजार १०९ (८८.७४ प्रतिशत) जनाले आमऔषधि खाएका छन्।

लम्कीचुहा नगरपालिकामा ७५ हजार १२ ९८०।९३ प्रतिशत०, जानकी गाउँपालिकामा ३७ हजार ३९२ (७३.७४ प्रतिशत), जोशीपुर गाउँपालिकामा ३१ हजार ६२० (८३.६७ प्रतिशत0 जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्।

टीकापुर नगरपालिकामा ८२ हजार २२ (८९.५८ प्रतिशत), भजनी नगरपालिकामा ४४ हजार ५२० (८१.२७ प्रतिशत), कैलारी गाउँपालिकामा ४१ हजार १४१ (८०.२६ प्रतिशत) जनाले आमऔषधि खाएका छन्। सबैभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकामा एक लाख ६९ हजार ४४७ (८०.८९ प्रतिशत) जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सो कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा राम्रो ‘कभरेज’ मोहन्याल गाउँपालिकामा भएको छ भने न्यून कभरेज जानकी गाउँपालिमा छ। विगतमा जान्नेबुझ्ने, पढेलेखेका र धनी वर्गका मानिसले आमऔषधि नखाइदिँदा अभियान सार्थक बन्न सकेको थिएन। यस पटक स्थानीय तह, प्रदेश सरकार, सुरक्षाकर्मी सबैको सहयोगमा लक्ष्य हासिल गरेको प्रमुख धामीले बताए । “यस पटक हात्तीपाइले रोग निवारण हुने आस गरेका छौँ,” उनले भने। कैलालीमा दुर्ई जनासम्म हात्तीपाइलेको रोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

 

  • हात्तीपाइले
मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.