धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम आउँदै छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउने भएपछि कैलाली र कञ्चनपुरको सुरक्षा व्यववस्था कडा पारिएको छ ।















