• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

चुहिने छानोमुनि स्वास्थ्य सेवा

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित

बैतडी- पुर्चौडी गाउँपालिका–४ स्थित भटना स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकलाई वर्षा सुरु भएपछि चिन्ता हुन्छ। हल्का वर्षा हुँदा पनि छानो चुहिने भएकाले उनलाई औषधी लगायत सुत्केरी वार्ड र बिरामी बस्ने ठाँउमा रहेका सरसमाग्रीहरु छेउछाउ लगाउनुपर्छ।

‘जस्ताले छाएको छानो हो, जस्तामा पुरै खिया लागेर छिद्र देखिएका छन्, समान्य पानीमा पनि चुहिने गरेको छ,’ स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले भने, ‘औषधी लगायतका उपकरण र स्वास्थ्य सामाग्रीहरू बचाउनै धौधौ छ, गत वर्ष पानीले भिजेर धेरै औषधी समेत खेर फाल्नुपर्‍यो।’

वर्षादको समयमा सुत्केरी वार्ड भिजेर सेवा प्रभावित बनेको उनले बताए। वडा कार्यालय र पुर्चौडी नगरपालिकालाई पटकपटक छानो मर्मतको लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी इन्चार्ज धानुकले बताए। वर्षादको समयमा सेवा प्रभावित बनेको उनले बताए।

पुर्चौडी–३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा पनि समस्या भनि नसक्नु छ। भवनसमेत साँघुरो रहेको स्वास्थ्य चौकीमा छानो समेत चुहिने भएपछि औषधीसहित स्वास्थ्य सामाग्री बचाउनै धौधौ हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज रोहित धानुकले बताए।

‘भवन समेत जीर्ण छ, कोठाभित्र पानी चुहिएर काठको दराज कुहिने अवस्थामा पुगिसक्यो, औषधी बचाउन समस्या छ,’ उनले भने। वर्षादको समयमा ओपीडी सेवा र सुत्केरी सेवा प्रभावित बनेको इन्चार्ज धानुकले बताए।

अत्याधुनिक भवन र आवश्यक उपकरणको प्रयाप्त उपलब्धता भएकै कारण न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरीमै उत्कृष्ट घोषणा गरिएको हो। तर यही जिल्लमा रहेका स्वास्थ्य चौकी भने आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणका अभावमा सेवा प्रवाहमा समस्या भोग्दै आएका छन्।

स्वास्थ्य चौकीको संरचना मर्मत र नयाँ संरचना निर्माणको ठोस छलफल नभएको र जनप्रतिनिधिहरुले आवश्यकता अनुसारका योजनामा उक्त समस्यालाई पनि छलफलमा ल्याएको अवस्थामा निष्कर्षमा पुगिने पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए।

स्वास्थ्य चौकीमा जस्तापाताले छाएको छानोमुनि औषधी सुरक्षित नरहने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट बताउँछन्। जस्ता पातामुनि तापक्रम स्थिर रहँदैन, तापक्रम बढेको हुन्छ, त्यस अवस्थामा औषधी समेत सुरक्षित रहँदैनु, प्रमुख भट्टले भने।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय तहले आवश्यक संरचना, जनशक्ति व्यवस्थापन र उपकरणको व्यवस्थापन गर्नुपर्ने उनले बताए। अन्नपूर्णबाट

  • स्वास्थ्य सेवा
शनिबार, असार १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.