• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

माओवादीको अभियान : सुदूरपश्चिममा यी नेताले गर्दै छन् सम्बोधन

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

कैलाली- घर–घरमा माओवादी विशेष तीन महिने रूपान्तरण अभियानको आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं २ घट्टेडाँडाबाट देशैभरीका पालिकामा जुममिटीङ्गबाट प्रचण्डले सो अभियानलाई उद्घाटन गर्न लागेका हुन ।

अध्यक्ष प्रचण्डको उद्घाटन पछि सुदूरपश्चिमका ९ वटै जिल्लाका नगरपालिका, गाउँपालिकाहरूमा माओवादी नेताहरूले सम्बोधन गर्ने जनाएको छ ।

अछामको चौरपाटी गाउँपालिकामा पार्टी केन्द्रीय सल्लाहकार जंग बिक, साँफेबगर नगरपालिकामा पार्टी केन्द्रीय सदस्य मीनबहादुर कुँवर, मेल्लेख गाउँपालिकामा केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज ओम प्रकाश पुन बान्निगढ़ी जयगढ़ गाउँपालिकामा ईश्वरी थापा ले सम्बोधन गर्ने छन् ।

रामारोशन गाउँपालिकामा केन्द्रीय सल्लाहकार सिद्धराज भाट, मंगलसेन नगरपालिकामा पहल साउद, ढकारी गाउँपालिकामा प्रकाश परियार तुमाखाँद गाउँपालिकामा अछाम जिल्ला संयोजक रविन्द्र साउद, कमलबजार नगरपालिकामा जोरा सिंह विष्ट पन्चदेवल विनायक नगरपालिकामा केन्द्रीय सदस्य कुन्ती जोशीले सम्बोधन गर्ने नेकपा माआबादी केन्द्र ले जनाएको छ ।

त्यस्तै कैलालीको चुरे गाउँपालिकामा केन्द्रीय सदस्य त्रिलोचन भट्ट, गोदावरी नगरपालिकामा केन्द्रीय सदस्य शान नेपाली, गौरीगंगा नगरपालिकामा केन्द्रीय सदस्य रेण चन्द, घोडाघोडी नगरपालिकामा केन्द्रीय सदस्य बिमला सिंह, जानकी गाउँपालिकामा मोतिकला चलाउने, जोशीपुर गाउँपालिकामा केन्द्रीय सदस्य देबिलाल चौधरी ले सम्बोधन गर्ने छन् ।

टिकापर नगरपालिकामा केन्द्रीय सदस्य देबराज रेग्मी, भजनी नगरपालिकामा केन्द्रीय सदस्य टेकेन भट्ट लम्कीचुहा नगरपलिका बाट केन्द्रीय सदस्य टि एन स्वार, बर्दगोरीया गाउँपालिका बाट प्रदेश अध्यक्ष हरिराम चौधरी, कैलारी गाउँपालिकामा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल धनगढी प्रदेश इन्चार्ज डिलाराम आचार्यले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

बाजुरा, बझाङ, बैतडी, दार्चुला, कंचनपर, डोटी, डडेल्धरामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश सचिवालय सदस्य, केन्द्रीय सल्लाहकार जिल्ला ईन्चार्ज प्रदेश इन्चार्ज, लगाएतले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका नेता उद्धब भट्टराईले जानकारी दिए ।

  • माओवादीको अभियान
शनिबार, भदौ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.