• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

माओवादी रुपान्तरण अभियान देशभर सुरु,सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेताहरुले गरे सम्बोधन

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

कैलाली- जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर सुरु भएको छ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जुम मार्फत अभियानको उद्घाटन गरेका छन ।
‘घरघरमा माओवादी जनतासँग माओवादी’ भन्ने मुल नारा सहित सुरु भएको तीन महिने अभियानको प्रचण्डले उद्घाटन गरेसँगै सुदूरपश्चिममा पनि ८८ वटै स्थानीय तहमा अभियान सुरु भएको छ ।

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा माओवादी केन्द्रका नेताहरुलेहरुले अभियान उद्घाटन कार्यक्रममा सम्बोधन गरेका छन । कैलालीको धनगढी उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्य सम्बोधन गर्दै माओवादी नेतृत्वको सरकारले गरेका राम्राकामको बारेमा जनताले धेरै कुरा थाहा पाउने बताए । उनले भने ‘हामीले राम्रा काम त ग¥यौँ तर पार्टी जनतासँग जोडिएन् अव जनतासँग जोडिन पार्टी जनतामाँझ आएको छ,पार्टी रुपान्तरण भएर अघि बढ्छ ।

Open photo

सो कार्यक्रममा केन्द्रीय सदस्य बिना मगर,लक्ष्मी विक लगायतले मन्तब्य व्यक्त गरेका थिए । साथै सो कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका धनगढी उपमहानगर कमिटिका अध्यक्ष डवल खाती ‘सुरज’ले गरेका थिए भने अध्यक्षता नगर इन्चार्ज निर्मल शाहले गरेका थिए ।
कैलालीको चुरे गाउँपालिकामा केन्द्रीय सदस्य त्रिलोचन भट्ट, गोदावरी नगरपालिकामा केन्द्रीय सदस्य शान्ति नेपाली, गौरीगंगा नगरपालिकामा केन्द्रीय सदस्य रेणु चन्द, घोडाघोडी नगरपालिकामा केन्द्रीय सदस्य बिमला सिंह, जानकी गाउँपालिकामा मोतिकला चलाउने, जोशीपुर गाउँपालिकामा केन्द्रीय सदस्य देबिलाल चौधरी ले सम्बोधन गरेका छन् ।

टीकापर नगरपालिकामा केन्द्रीय सदस्य देबराज रेग्मी, भजनी नगरपालिकामा केन्द्रीय सदस्य टेकेन्द्र भट्ट, लम्कीचुहा नगरपलिका बाट केन्द्रीय सदस्य टि एम स्वार, बर्दगोरीया गाउँपालिका बाट प्रदेश अध्यक्ष हरिराम चौधरी, कैलारी गाउँपालिकामा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले सम्बोधन गरेका थिए ।

त्यस्तै अछामको चौरपाटी गाउँपालिकामा पार्टी केन्द्रीय सल्लाहकार जंग बिक, साँफेबगर नगरपालिकामा पार्टी केन्द्रीय सदस्य मीनबहादुर कुँवर, मेल्लेख गाउँपालिकामा केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज ओमप्रकाश पुन, बान्निगढ़ी जयगढ़ गाउँपालिकामा ईश्वरी थापाले उद्धाटन कार्यक्रममा सम्बोधन गरेका छन् । रामारोशन गाउँपालिकामा केन्द्रीय सल्लाहकार सिद्धराज भाट, मंगलसेन नगरपालिकामा पहल साउद, ढकारी गाउँपालिकामा प्रकाश परियार, तुर्माखाँद गाउँपालिकामा अछाम जिल्ला संयोजक रविन्द्र साउद, कमलबजार नगरपालिकामा जोरासिंह विष्ट, पन्चदेवल विनायक नगरपालिकामा केन्द्रीय सदस्य कुन्ती जोशीले सम्बोधन गरेका छन ।

त्यसैगरी बाजुराको जगन्नाथ र स्वामी कार्तिक गाउँपालिकामा तिलक परियार, बैतडीको शिवनाथ र मेलौली गाउँपालिकामा रामप्रसाद तिमिल्सीना, दार्चुलाको महाकाली नगरपालिका–३ मा नरेन्द्र कुँवर दिपायल सिलगढी नगरपालिकामा शरदसिँह भण्डारीले सम्बोधन गरेको माओवादी केन्द्रले जनाएको छ ।
डडेल्धुरा अमरगढी नगरपालिका–५ मा हरि ज्ञवाली, कञ्चनपुरको बेदकोट नगरपालिकामा विरभान चौधरी, दोधारा चाँदनीमा हरी श्रीपाईली, लालझाडी गाउपालिका,पुनर्वास नगरपालिकामा सुदूरपश्चिमका पूर्व कृषि मन्त्री बिनिता चौधरी,डोटीको बोगटान फुड्सिल गाउँपालिकामा लक्षीराम आचार्य र कञ्चनपुरको पुर्नबास नगरपालिकामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले सम्बोधन गरेका छन ।

त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१२ मा सुदूरपश्चिमका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सम्बोधन गरेका छन् । अभियान उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री धामीले अभियानले जनताको विकासको आधारलाई ठोस सम्बोधन गर्ने बताए । उनले इतिहासले आफूहरुमाथि ठूलो जिम्मेवारी सुम्पिएको बताउँदै अवको यात्रा भने गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद तिर उन्मुख हने बताए ।सिंगो पार्टी जनतासँग एक ढिक्का भएर अगाडि बढे मात्रै देशको विकास सम्भव हुने उने बताए । सरकारले गरेका जनपक्षीय कामलाई जनतासँग पु¥याउन यो अभियान सार्थक रहने मन्त्री धामीको भनाइ छ ।

Open photo

सुदूरपश्चिममा अभियानको उद्घाटन कार्यक्रम उत्साह पूर्वक सम्पन्न भएको माओवादी केन्द्रका प्रदेश सचिब जनक बुढाले बताए । सुदूरपश्चिममा यो रुपान्तरण अभियानले जनता र पार्टीबीचको सम्बन्ध सुमधुर भएर अघि बढ्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा पार्टीका ८० हजार संगठित सदस्य रहेको र ती सदस्यको नवीकरण गर्ने,नयाँ सदस्य थप्ने पार्टीको योजना रहेको नेकपा माओवादी केन्द्रका नेता उद्धब भट्टराईले जानकारी दिए ।

  • रुपान्तरण अभियान
शनिबार, भदौ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.