• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त बनेको छ । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा सुस्त बनेको हो । प्रदेश सरकार गठन भएको यतिका महिना बित्दा पनि प्रदेश सभाले नयाँ विधेयक पाएको छैन ।

सुरुवातमा सरकार फेरबदल र पूर्णता दिनमै समय व्यतीत भयो । पछिल्लो समय सरकारले पूर्णता पाइसक्दासमेत प्रदेश सभाले बिजनेस अभाव झेलिरहेको प्रदेश सभा सदस्यहरू बताउँछन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले सभा सञ्चालनका लागि बिजनेस नरहेको जानकारी दिए ।

उनका अनुसार सरकारले नयाँ विधेयक दिएको छैन । प्रदेश सभा सञ्चालनका लागि अन्य विषय पनि छैन । बिजनेस नरहेकाले प्रदेश सभा कहिले सञ्चालन हुने भन्ने टुङ्गो लागिसकेको छैन । पछिल्लो पटक करिब एक महिनापछि भदौ ४ गते प्रदेश सभाको बैठक बसेको थियो ।

संसदीय समितिलाई टुक्रयाउनका लागि प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव पारित गराउनका लागि बैठक बसेको थियो ।

अहिले मस्यौदा समितिले संसदीय समिति टुक्रयाउनका लागि काम गरिरहेको छ । कम्तीमा दुई वटा संसदीय समिति बढाएर छ वटा पु(याउने गरी छलफल अगाडि बढेको बुझिएको छ । भदौ ४ गतेको बैठकपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य दिवानसिंह विष्टले प्रदेश सभालाई सव्रिmय बनाउन सरकारबाट ढिलासुस्ती भइरहेको उल्लेख गरे । सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकिरहेको अवस्था छ उनले भने, “निर्वाचन जितेर आउँदै गर्दा हामीले जुन गतिमा काम गर्छौं भनेका थियौँ, त्यसरी काम गर्न ढिलाइ भइरहेको छ ।”

प्रदेश सभा सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सभाको बैठक गत पुस १८ गतेबाट सुरु भएको थियो । हालसम्म दुई अधिवेशनमा २२ वटा बैठक बसेको छ । बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख, उपसभामुख चयन र बजेट पारितको काम भएको छ ।

गत भदौ ४ गते बसेको बैठकमा प्रदेश सभा सदस्यलाई बोल्नका लागि शून्य समय पनि उपलब्ध गराइएको थियो । जसमा १८ जना प्रदेश सभा सदस्यले समसामयिक विषयसहित आआफ्ना निर्वाचन क्षेत्रको कुरा राखेका थिए । यसबाहेक सुदूरपश्चिम प्रदेश सभाबाट अरू काम भएको छैन । कानुन निर्माण कार्य त शून्य रहेको छ ।

  • कामकारबाही सुस्त
सोमबार, भदौ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.