• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सुझाव

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

धनगढी- कानुनले गर्भपतनको व्यवस्था गरे पनि जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा जोखिम बढेको भन्दै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सरोकारवालाले सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा सुरक्षित गर्भपतन सेवाको उपलब्धी, चुनौती र समाधानका उपायहरु विषयक आज धनगढीमा आयोजित कार्यक्रममा सो सुझाव दिइएको हो ।

नेपाल सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

“अनिच्छित गर्भ रहन गएमा महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाइन्छ” उनले भने, “तर जहाँ पायो त्यहीँ गर्न पाइदैन । सुचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्रै गर्भपतन गराउनु पर्दछ ।”

गर्भपतनका कारण हुन सक्ने जोखिमबाट जोगिनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सूचीकृत स्वास्थ्य संस्थामा मात्रै गर्भपतन गराउन आवश्यक रहेको कार्कीले बताए । गर्भपतन गराउनु पर्ने अवस्था सिर्जना हुन नदिनका लागि परिवार नियोजनका साधनको प्रयोगमा बढावा दिन जरुरी रहेको कार्कीले सुझाव दिए ।

नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारसम्बन्धी ऐनले गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था गरेको छ । यसैगरी, गर्भपतन नगराए गर्भवती महिलाको ज्यानमा खतरा पुग्नसक्ने वा शारीरिक, मानसिक स्वास्थ्य खराब हुन सक्ने, बच्चा बिकलाङ्ग जन्मिने भनि इजाजत प्राप्त चिकित्सकको राय छ ।

महिलाको मञ्जुरी बमोजिम २८ हप्ताको गर्भपतन गर्नसक्ने कानुनी प्रावधान छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, महिलालाई एचआइभी लागेको भएमा गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गर्न सकिने प्रावधान रहेको छ । तर २८ हप्तासम्मको गर्भपतन गर्न सकिने व्यवस्थाले समस्या निम्त्याइरहेको सरोकारवालाको भनाइ छ ।

ऐन संशोधन गर्न आवश्यक रहेको स्वास्थ्य सेवा विभागको पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठकले बताए । उनले गर्भपतनको व्यवस्थासम्बन्धी दुई वटा ऐन बाझिएकाले संशोधन गर्नुपर्ने सुझाव दिए ।

कृपा नामक संस्थाको आयोजना कार्यक्रम भएको थियो । कार्यक्रममा सो संस्थाका निर्देशक आनन्द तामाङले नेपालमा सुरक्षित गर्भपतन सेवाका सवालमा गर्नुपर्ने काम बारेमा प्रस्तुति गरेका थिए । यसैगरी, पत्रकार उद्धव पुरीले गर्भपतनको सवालमा समाचार लेख्दा पत्रकारले तस्बिर प्रयोगलगायत धेरै कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

  • तालिम प्राप्त
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ११ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.