• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

डोटीका स्थानीय तहद्वारा बस सेवा सञ्चालनमा

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित

डोटी- डोटीको दिपायल–सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालनमा ल्याएका छन् । दिपायल–सिलगढीले ३, शिखरले २ र पूर्वीचौकीले २ सञ्चालनमा ल्याएपछि जिल्लाभित्रको आवागमन धेरै सहज भएको स्थानीयले बताए । पालिकाबाट सञ्चालित यी बस दैनिक रूपमा जिल्ला सदरमुकाम सिलगढी र व्यापारिक क्षेत्र दिपायलसम्म आउजाउ गर्छन् ।

२०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दोस्रो वर्षबाटै यहाँ बस सेवा सञ्चालन गरेका हुन् । सुरुमा दिपायल–सिलगढी नगरपालिकाकी तत्कालीन नगर प्रमुख मञ्जु मलासीले ५३ लाख लगानीमा २ वटा नगरबस ल्याएपछि शिखर र पूर्वीचौकीले पनि बस खरिद गरेर सञ्चालनमा ल्याएका थिए ।

दिपायल–सिलगढीले पछि एक बस थप गरेको हो । निश्चित समयमा आउने र भाडा दरमा पनि सहुलियत भएपछि स्थानीय खुसी भएका छन् । ‘बस सेवाले जिल्लाकै इज्जत जोगाएको छ,’ दिपायलका चक्र माझीले, ‘विगतका तीता अनुभव नबिर्से पनि नगरबस सेवाको राहतले हामी खुसी छौं ।’

विगतमा १६ सिटे बोलेरो जिपमार्फत ओहोरदोहोर गर्दाको सास्ती र चर्को भाडाबाट नगरबसले मुक्ति दिएको स्थानीयले बताए । ‘सार्वजनिक यातायातमा दिपायलदेखि

सिलगढीसम्मको भाडा ७० रुपैयाँ थियो तर नगरबसले ५० रुपैयाँ मात्र लिने गरेका छन्,’ दिपायल–सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले भने, ‘ज्येष्ठ नागरिक, अपांगता भएकालाई विशेष सहुलियत छ ।’

शिखर र पूर्वीचौकीले पनि सार्वजनिक यातायातभन्दा ३० प्रतिशत भाडादर कम तोकेर बस सञ्चालन गरेका छन् । शिखरका नगर प्रमुख दीर्घबहादुर बलायरले भने, ‘विगतको जस्तो दुःख अहिले स्थानीयले भोग्नुपरेको छैन ।’

पूर्वीचौकीका अध्यक्ष रामप्रसाद उपाध्यायले बस सेवा सञ्चालन गर्दा गाउँपालिकाले घाटा व्यहोरे पनि जनताले सुविधा पाएका कारण नियमित सञ्चालनमा ल्याइरहेको बताए ।

दिपायल–सिलगढीले निजी क्षेत्रलाई बस व्यवस्थापनको जिम्मेवारी दिने प्रक्रिया अगाडि बढाएको छ । एक नगरबसको मासिक २० हजार भाडा आउने गरी तीनवटै बस ठेक्का प्रक्रियाबाट निजी क्षेत्रलाई दिने योजना नगरपालिकाको छ ।

  • बस सेवा सञ्चालनमा
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.