• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विपन्नलाई स्वास्थ्य क्लिनिक

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका–१२ जुगेडा सी गाउँका हर्क विक केही दिनयता छाती दुखाइले हैरान थिए । घर नजिकैको बेलीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सुरु भएको थाहा पाएपछि उनी त्यहाँ पुगे । चिकित्सकले उनको इलेक्ट्रोकार्डियोग्राम ९ईसीजी० गरेर औषधि दिएपछि ढुक्क देखिए । घर आँगनमै पाइएको यस्तो निःशुल्क सेवापछि महानगरलाई धन्यवाद दिँदै उनी घर फर्किए ।

धनगढीले २०७९ साउनदेखि महिनाको एक दिन विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ । यस्तो क्लिनिकमा भिडियो एक्सरे, ईसीजी र रगत जाँच सेवा उपलब्ध छन् । क्लिनिकमा स्त्रीरोग विशेषज्ञ र फिजिसियन गरी दुई जना विशेषज्ञ डाक्टर छन् । यस्तो अभ्यासले ग्रामीण क्षेत्रका स्थानीयलाई उपचारका निम्ति सदरमुकाम धनगढीसम्म धाउनुपर्ने र ऋण कर्जा गरेर महँगो उपचार सेवा लिनुपर्ने बाध्यता टरेको छ ।

बेली स्वास्थ्य केन्द्रकी स्टाफ नर्स इञ्चार्ज मञ्जु ठकुल्लाले यस्तो क्लिनिकबाट गर्भवतीले राम्रो सुविधा पाइरहेको बताइन् । भिडियो–एक्सरे गर्न धनगढी धाउनुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ । ‘एक दिनमा एक सयभन्दा बढी बिरामी आउँछन्,’ उनले भनिन्, ‘पहिले पारामेडिक्सकै भर हुन्थ्यो । अहिले विशेषज्ञ डाक्टरले सेवा दिने व्यवस्था भएपछि राम्रो नहुने कुरै भएन ।’

धनगढीका नगर प्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका विपन्न परिवारले आर्थिक अभावमा रोग पालेर बस्नुपरेको देखेर ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेको बताए । ‘कुखुरा बेचेर उपचारका लागि धनगढीका अस्पताल आउनुपर्ने दिनको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम लागू गरेका हौं,’ उनले भने ।

उपमहानगरले क्लिनिक सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गरेको छ । पाँच वर्षसम्म दुई जना विशेषज्ञ चिकित्सकको शुल्क भाटभटेनी सुपर मार्केटले व्यहोर्ने सम्झौता गरेको छ ।

यस्तै, प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध भएको छ । मेडिकल व्यवसायीलगायतबाट औषधि निःशुल्क प्राप्त भएको प्रमुख हमालले बताए । ‘सरकारी सुविधाबापत पाउँदै आएको गाडी वडा क्लिनिक सञ्चालनका लागि उपलब्ध गराएको छु,’ उनले भने ।

  • स्वास्थ्य क्लिनिक
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.