• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

लोक संस्कृति जोगाउन हरेक वर्ष डेउडा प्रतियोगिता

  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

बैतडी- सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रुपमा रहेको “लोक डेउडा”को जर्गेना गर्न गौरा पर्वको अवसर पारेर डेउडा प्रतियोगिता गरिँदै आएको छ । गौरा पर्व चलिरहेका बेला र गौरा पर्व सकिएको केहिदिन सम्म विभिन्न ठाउँमा डेउडा प्रतियोगिता राख्ने गरिएको छ ।

जिल्लाको पाटन नगरपालिका–८ खोड्पे बजारमा हरेक बर्ष डेउडा प्रतियोगिता राख्ने गरिन्छ । डेउडा प्रतियोगितामा विभिन्न ठाउँका डेउडीया कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्ने गरेका छन् । यसबर्ष खोड्पेमा आयोजित प्रतियोगितामा दर्जन बढी डेउडियाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई १० हजार दोस्रो लाई ७ हजार र तेस्रोलाई ५ हजार नगद सहित पुरस्कार दिइने आयोजक समिति सदस्य मोहन सिंह बिष्टले बताए । खोड्पेमा पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोडपे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता आयोजना गरिएको हो ।

डेउडा प्रतियोगितामा महिलारपुरुष बिच वा पुरुषरपुरुष वा महिलारमहिला बीच हात जोडी गीतहरूको प्रतिस्पर्धा हुने गर्दछ । डेउडामा परापूर्व कालका शासक तथा वीर बिरंगनाका कथामा आधारित कुरा देखी वर्तमान राजनीति र फेसन तथा आधुनिक प्रचलनका कुराहरू समेटिन्छन् । कतिपय डेउडीयाहरुले डेउडा खेलमै राजनीतिक बहस समेत गर्ने गरेका छन् । यसका साथै सामाजिक विकृतिहरू र समाजमा व्याप्त हानिकारक प्रचलनका विषयमा जनचेतना अभिवृद्धि गर्न समेत डेउडा गीतलाई माध्यम बनाएको पाइन्छ ।

पछिल्लो समय कतिपय डेउडा खेलहरूमा डेउडियाहरुले फरक–फरक राजनीतिक दलको समर्थन गर्दै प्रस्तुत भएको पाइन्छ । तर कतिपय प्रतियोगिताहरूमा भने राजनीतिक कुरा गर्न बन्देज लगाइएको छ । यसरी डेउडा प्रतियोगिताको आयोजना हुँदा लोक संस्कृतिको जर्गेनाका साथै डेउडिया कलाकारहरूलाई समेत प्रतिभा प्रस्तुत गर्ने मौका प्राप्त भएको व्यवसायी दिपक ऐरले बताए ।

डेउडा संस्कृतिले केही समयका लागि भएपनि सबै दुःख पीडाहरू भुलाउने गरेको उनको भनाई छ । पछिल्लो समय आयोजना हुने डेउडा प्रतियोगिताहरूले लोक संस्कृति जर्गेनाका साथै संस्कतीको पुस्तान्तरणमा सहयोग गरेको बताए । डेउडा खेलमा सहभागीहरू हातमा हात मिलाएर चारैतिर परिक्रमा गर्दछन् । खेलको बीचमा र बाहिरपट्टी गीत सुन्न तथा हुटिङ गर्न मानिसहरूको भिड हुने गर्दछ ।

 

 

  • डेउडा प्रतियोगिता
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.