• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १९ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

बैतडीमा खेतीपाती मात्र होइन ज्यान जोगाउनै धौ धौ

  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

बैतडी- बैतडी जिल्लामा पछिल्लो समय बाघ ९चितुवा०, भालु, बाँदर र जङ्गली बँदेलका कारण खेतीपातीको माया मारेर ज्यान जोगाउन समस्या हुन थालेको छ। चितुवा र बँदेलको आक्रमणमा परी बैतडीमा २६ जनाको मृत्यु भइसकेको छ भने १३ जना घाइते भएका छन्।

पञ्चेश्वरमा चितुवाको आक्रमणमा परेर बिहीबार १७ वर्षीय पूजा लोहार गम्भीर घाइते भएको घटना सेलाउन नपाउँदै मेलौली नगरपालिका–३ मा ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ।

भान्छाकोठामा खाना पकाइरहेका बेला बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका–४, पिपलकोटकी ५० वर्षीय मीना भट्ट घाइते हुनुभएको थियो। बाँदर आतङ्क सहन नसकेर मीनाको परिवार पहाडको गाउँछाडेर तराई झरिसकेको छ।

बाँदरका कारण पिपलकोटका अधिकांश किसानले खेतीपाती लगाउन छाडेका छन्। जङ्गली जनावरबाट ज्यान जोगाउन गाह्रो हुन थालेपछि गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीय हरिशरण भट्टले बताए ।

पिपला टोलका ६५ वर्षीय मनोरथ जोशी ९मन्नाम० को जङ्गली बँदेलको आक्रमणमा परी मृत्यु भइसकेको छ। दुई वर्षअघि बँदेलको आक्रमणमा परी दोगडाकेदार–१ कै ४५ वर्षीय बलबहादुर कार्की गम्भीर घाइते हुनुभएको थियो। मकै बारीमा पसेको जङ्गली बँदेल धपाउन खोज्दा पञ्चेश्वर गाउँपालिका–३ का ३८ वर्षीय मदनसिंह साउद गत वर्ष घाइते हुनुभएको थियो।

यस जिल्लामा नरभक्षी चितुवा, भालु र जङ्गली बँदेलको आक्रमणमा परेर प्रत्येक वर्ष मानवीय क्षति हुने गरेको छ। २०६८ साल यता चितुवाले सबैभन्दा बढी मान्छेमाथि आक्रमण गरेको छ। चितुवाले २६ जनाको ज्यान लिएको डिभिजन वन कार्यालय बैतडीका तथ्याङ्क अधिकारी मदन जोशीले बताए । चितुवापछि जङ्गली जनावर बँदेलको आक्रमणमा परेर मान्छेको मृत्यु र घाइते भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

जङ्गली जनावरका कारण पहिले खेतीपाती जोगाउन मुस्किल हुने गरेको थियो, अचेल ज्यान जोगाउन धौ धौ परेको गुनासो स्थानीयको छ। किसानको घरबारीमै आएर भालु, बाँदर र जङ्गली बँदेलले आक्रमण गरी ज्यान लिन थालेपछि गाउँ छाडेर बसाइँ सर्नेको सङ्ख्या बड्दै छ।

गाउँमा बाँदर आतङ्क बढेपछि दशरथचन्द नगरपालिकाका महिला किसानले नगर प्रमुखको कार्यकक्षमा पुगेर सुरक्षाको माग गरेका छन्। दशरथचन्द नगरपालिकामा बाँदरको बढी आतङ्क रहेको नगर प्रमुख पुष्करराज जोशीले बताए ।

बाँदरका कारण घरबारविहीन बन्ने अवस्था आएको भन्दै दशरथचन्द नगरपालिका–५, ८ र १० नम्बर वडाका दुई सयभन्दा बढी महिला किसान जुलुस लिएर नगरपालिका आएको नगर प्रमुख जोशीले बताए ।

निर्वाचनका बेला चुनावी एजेन्डा बन्ने बाँदर धपाउने अभियानले सार्थकता पाउन सकेको छैन। जितेपछि बाँदरको मुद्दा पेचिलो बन्ने गरेको गुनासो स्थानीयको छ। वन ऐन अनुसार बाँदर मार्न नपाइने भएका कारण चुनावी वाचा पूरा गर्न जनप्रतिनिधिलाई समस्या हुने गरेको छ।

नरभक्षी चितुवा र जङ्गली बँदेलले तल्लोस्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा मानवीय क्षति पु(याउँदै आएको छ। घरआँगनमा खेलिरहेका तथा विद्यालय पढ्दै गरेका बालबालिका चितुवाको सिकार हुने गरेका छन्।

तल्लोस्वराड क्षेत्रमा बिजुली बत्ती नहुँदा जङ्गली जनावरले मानव र बालीनालीमा बढी क्षति पु(याएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । जङ्गली जनावरबाट पीडित किसानले गुनासो पोखे पनि स्थानीय तहको सरकारसँग सोसम्बन्धी कुनै अधिकार नभएको अध्यक्ष चन्दले बताए । गोरखापत्रबाट

  • ज्यान जोगाउनै धौ धौ
आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १९ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.