• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

चिसो बढेसँगै बेँसी झर्दै भेडीगोठ

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित

बाजुरा- बाजुराका अधिकांश भेडीगोठ यतिबेला बेँसी झर्न थालेका छन् । समुद्री सतहदेखि झण्डै पाँच हजार मिटरभन्दा बढी अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडीगोठ बेँसी झर्न थालेका हुन् ।

बूढीनन्दा नगरपालिका-९ का भोडापालक कृषक प्रेमबहादुर थापाले गत चैत वैशाख गर्मीको समय भेडालाई सहज हुने गरी लेकमा लगेको तर अहिले त्यहाँ चिसो बढ्न थालेपछि ती भेडीगोठ फेरि बेँसीमा झार्न थालेको बताए ।

उनले भने, “अब हिउँद सुरु हुने बित्तिकै लेकमा धेरै चिसो हुन्छ । चिसोले घाँस पनि सुक्छ । अनि त्यहाँ भेडालाई चराउन समस्या हुने हुँदा अहिले ती भेडीगोठ बेँसीमा झार्नुपरेको हो ।”

गत चैत वैशाख महिनादेखि बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथ लगायतका स्थानीयले पालनका लागि भेडीगोठ लेकमा लगेका थिए । असोज महिनादेखि नै लेकमा पनि चिसो बढेसँगै अहिले यहाँका भेडापालक कृषकले ती भेडीगोठ धमाधम बेँसीमा फर्काउन थालेका हुन् ।

हिउँदमा लेकमा हिउँ पर्छ, हिउँ परेपछि भेडाबाख्रालाई धेरै चिसो हुन्छ । उता भेडालाई पनि चरनको समस्या हुन्छ । बेँसीमा चिसो छेल्न तथा पालन पोषण गर्न सहज हुने भएकोले भेडीगोठ बेँसी झार्ने गरेको थापाले बताए ।

पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उनले बताए ।

पूर्वी उत्तर क्षेत्रका भेडापालक कृषक हिउँदको बेला बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह र छिमेकी जिल्ला अछाम लगायतका ठाउँमा पालनका लागि भेडाबाख्रा लैजाने गर्दछन् ।

हिउँदमा चिसो र हिमपातका कारण बेँसी झर्नुपर्ने बेँसीमा पनि सामुदायिक वन उपभोक्ता समितिलाई महँगो कर तिर्नुपर्ने भएपछि पछिल्लो समय भेडाबाख्रा पालनमा निकै चुनौती थपिँदै गएको प्रेम थापाले बताए । उनले पछिल्लो समय भेडाबाख्रालाई चरिचरनमा समस्या भएपछि अहिले अधिकाशंले भेडाबाख्रा पाल्न छोड्दै गएको बताए ।

यता भेडाबाख्राहरु वनमा पस्दा नयाँ हुर्किंदै गएका सबै बोटबिरुवा नष्ट हुने भएकोले भेडाबाख्रालाई वनमा बन्देज गरेको वन उपभोक्ता समिति बताउँछन् ।

बूढीनन्दा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मानबहादुर रावतले बूढीनन्दा नगरपालिका अधिकांश स्थानीयको भेडापालन नै मुख्य पेशा भएकोले यसलाई थप प्रोत्साहन दिँदै जानुपर्ने बताए ।

उनले पछिल्लो समय अधिकांश वन सामुदायिक भएपछि चरनको समस्या भएको छ । अहिले समाधान गर्ने गरी स्थानीय सरकार र भेडापालक बीचमा छलफल भइरहेको रावतले बताए । गोरखापत्रबाट

  • बेँसी झर्दै भेडीगोठ
मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
भन्सार छलीका सामान नियन्त्रणमा
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो

समाचार

सबै

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

भन्सार छलीका सामान नियन्त्रणमा

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २१ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.