• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

हेल्फ फर हेप्पिनेस सुदूरपश्चिमले दृष्टि फाउन्डेसनलाई सहयोग गर्दै वार्षिकोत्सव मनायो

  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित

धनगढी- सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले धनगढीको दृष्टि फाउन्डेसनमा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सव मनाएको छ । हेप्पिनेसले बिहीबार फाउन्डेसनमा आश्रित सडक मानव महिला तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न, शैक्षिक सामाग्री र न्यानो लुगा हस्तान्तरण गर्दै आठौं वार्षिकोत्सव मनाएको हो ।

दृष्टि फाउन्डेसनमा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीको अध्यक्षता आयोजित कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनकि अध्यक्ष कल्पना भट्ट रहेकि थिइन् । संयोजक भण्डारीले दृष्टि फाउन्डेसनमा आश्रित महिला तथा बालबालिकालाई शैक्षिक सामाग्री, खाद्यान्न र न्यानो लुगा हस्तान्तरण गरिएको बताए ।

भण्डारीले विगतदेखि संस्थाले खुसी नपुगेको ठाउँमा खुसी पुयाउने उदेश्यअनुसार काम गरिरहेको बताउँछदै साथ, सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् ।

फाउन्डेसनकि अध्यक्ष भट्टसहितका चार जनालाई सम्मान

वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले दृष्टि फाउन्डेसनकि अध्यक्ष कल्पना भट्टसहितका चार जनालाई सम्मान गरेको छ । दृष्टि फाउन्डेसन नामक संस्था सञ्चालन गरेर सडक मानवहरूलाई आश्रय दिएर समाजलाई महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पत्रसहित अध्यक्ष भट्टलाई सम्मान गरिएको हो ।

यस्तै, वर्षभरिमा संस्थामा सर्वोत्कृष्ट कार्य गरेको भन्दै असहाय कोषको सदस्य तथा बैतडी संयोजक भरत विष्ट, हेप्पिनेसकी सदस्य आरती दाहाल र निरज पाठकलाई पनि सम्मान गरिएको हेप्पिनेसले जनाएको छ । दाहाल वर्षभरिको सर्वोत्कृष्ट सदस्यका रूपमा, पाठक असहाय कोषलाई बलियो बनाउन भूमिका खेलेको र विष्टलाई इमर्जेन्सी रक्तदानमा सक्रिय भूमिका खेलेर संस्थाको गरिमा बढाएको भन्दै सम्मान गरिएको हो ।

वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक, १४९ पिन्ट रक्तदान

वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । संस्थाका प्रदेश संयोजक घनश्याम भण्डारीले दृष्टि फाउन्डेसनमा आयोजित औपचारिक कार्यक्रमबीच वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमा प्रदेशका विभिन्न अस्पतालमा ८३ जना बिरामीका लागि ८९ पिन्ट इमर्जेन्सी रगत व्यवस्थापन गर्दै दान गरिएको बताए । उनकाअनुसार इमर्जेन्सीको ८९ सहित वर्षभरि १४९ पिन्ट दान गरिएको छ ।

रक्तदान जीवनदानको नारालाई सफल बनाउन केही हदसम्म सफल भएको बताउँदै उनले अगामी दिनमा समेत निरन्तरता दिइने जनाए ।
स्वास्थ, शिक्षा, ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्त्वका विषयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
छाडा पशु चौपायाको निस्शुल्क औषधी उपचार गर्ने कार्यक्रममा निरन्तरता दिदै १६२ पशुको उपचार गरिएको छ ।

९ जना बिरामीको उपचारमा सहयोग गरिएको, सौभाग्य अस्पतालसँग सम्झौता गरि हेप्पिनेसका सदस्यलाई उपचारमा विशेष छुट गरिएको, डिप्रेसनका सिकार भएका ९ जनालाई काउन्सिलिङ गरेर मानसिक स्वास्थ सेवा दिएको भण्डारी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फेसबुक लाइभबाट जनचेतना मुलक सन्देश प्रवाह, अवस्था हेरेर निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको,
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, स्वास्थ सेवा सुधारका लागि खबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझाव दिने कामलाई समेत निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

  • हेल्फ फर हेप्पिनेस
बिहिबार, असोज ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.