• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

लागुऔषधविरुद्ध प्रहरी घरदैलो अभियानमा

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

गोदावरी- लागुऔषधविरुद्ध जनचेतना जगाउन प्रहरीले घरदैलो अभियान थालेको छ । लागुऔषधको जालोमा किशोरकिशोरी तथा युवाहरु फस्न थालेपछि ‘लागुऔषधविरुद्वको महाअभियान २०८०’ अन्तर्गत प्रहरी घरदैलोमै पुग्न थालेको हो ।

अभियानअन्तर्गत कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधविरुद्ध गोदावरी नगरपालिकामा घरदैलो अभियान थालेको छ । इलाका प्रहरी कार्यालय मालोखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बरालले अभियान अन्तर्गत विहीबार बास्कोटा र शुक्रबार ३ नक्बर वडाको बिजौरा टोलमा लागुऔषधविरुद्ध घरदैलो गरिएको बताए ।

उनकाअनुसार पछिल्लो तीन दिन यता १३ सय जनाको घरदैलोमा पुगेर लागुऔषधविरुद्ध सचेत गराउँदै १५ सय पर्चा पम्पलेट वितरण गरिएको छ । लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दैगएपछि प्रहरीले घरदैलो अभियानमार्फत यसको नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।

लागुऔषधको जालोमा किशोर तथा युवाहरु फस्न थालेपछि पछिल्लो समय दैनिकजसो पक्राउ पर्नेक्रम पनि बढेको छ । कैलाली प्रहरीको तथ्याङ्कअनुसार दैनिकजसो लागुऔषधका मुद्दा प्रहरीमा दर्ता हुनेगरेको छ । प्रहरीले साउन यता दुई महिनाको अवधिमा ८४ ओटा लागुऔषधका मुद्दा दर्ता गरेको जनाएको छ ।

महाभियान अन्तर्गत लागुऔषधविरुद्ध जनचेतना जगाउने, कानूनको कार्यान्वयन गर्ने र दुब््र्यसनमा फसेकालाई सुधार्ने लक्ष्य नेपाल प्रहरीले लिएको छ । लागुऔषध नियन्त्रण गर्न सर्वसाधारणमा जनचेतना फैलाउन प्रहरी कार्ययोजनासहित प्रदेशका सवै स्थानीय तहका वडामा पुगेर क्रियाशील रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

“अहिले स्कूलका विद्यार्थीमाझ लागुऔषधविरुद्ध जनचेतना जगाउन कक्षा लिइरहेका छौँ । हामी यसरी नै समुदायमा पनि जान्छौँ” उनले भने, “नेपाल प्रहरीको केन्द्रीय कार्यालयले पनि कार्ययोजना बनाएको छ । प्रदेशमा पनि योजना बनाएर हामी लागुऔषधविरुद्ध महाअभियानमा गाउँसम्म पुग्दैछौं, यसमा हामी सबै पक्षसँग सहकार्य गर्छौँ ।”

प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको कारोबार रोक्न नसकिने भन्दै उहाँले समुदायले सहयोग गर्नुपर्ने प्रहरीको अपेक्षा रहेको बताए । सुदूरपश्चिमका कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताको संख्या बढेकाले लागुऔषधको कारोबार र ओसारपसार रोक्न सरकारी निकाय र समुदायको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

समुदायबाट कारोबारीलाई अलग्याएर सख्त कारवाही गर्न अहिले कारोबारीलाई कानून कारबाहीको पाटो अगाडि बढाइएको भन्दै प्रदेश प्रहरी प्रमुख बोहराले जनचेतना र कानून कारवाहीले मात्रै हुन्न भनेर दुव्र्यसनीहरूलाई सुधार्न सुधार गृह सञ्चालनमा ल्याइने बताए ।

  • लागुऔषधविरुद्ध
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.