• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

‘वनको टोलीले आफै रुख काटेर उजुरी मेराविरुद्ध हाल्यो’

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

धनगढी– कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ अम्बैयाका जितबहादुर बडेलाले नर्सरीभित्र लगाइएका रुखहरु वन डिभिजन कार्यालय पहलमानपुरको टोलीले फडानी गरेको आरोप लगाएका छन् । वर्षौँदेखि आफूले संरक्षण गरेका बोट बिरुवमा वन कार्यालयले मेसिन चलाएर काटेको उनले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।

‘मैले नर्सरीभित्र साल, सिसम, अमला, कागती, आँप लगायत एक हजार बोटविरुवाको संरक्षण गर्दै आएको थिएँ। सोही नर्सरीभित्र डाले घाँस पनि रोपेको थिएँ,’ उनले भने –‘तर, गएको बिहीबार डिभिजन वन कार्यालयको टोलीले वन अतिक्रमण गरेको भन्दै ठूला रुखहरुमा मेसिन चलाएर काटेको छ ।’ उनले वन नियम अनुसार कसैले पनि रुख अनुमति बिना काट्न नपाइने व्यवस्था हुँदा समेत वन कार्यालयले जानकारी नगराइ रुख काटेको बताए ।

वन अतिक्रमण गरेर नर्सरी निर्माण भएको भए वन कार्यालयले सरसल्लाह गरेर आफ्नै जिम्मा लिएर संरक्षण गर्नुको सट्टा रुख काटेको उनले बताए । ‘मैले नर्सरीभित्र कुनै भौतिक संरचना निर्माण पनि गरेको छैन । बरु तारजाली लगाएर नर्सरी संरक्षण गर्दै आएको थिएँ,’ उनले भने, ‘वनकै सहमतिमा वनबाटै लिएर लगाइएका बोट विरुवा वनको टोलीले आफै आएर काटिदियो ।’

डिभिजन वन कार्यालयले दिउँसो त्यहाँ रहेका फलफूलका विरुवा मेसिनबाट काटेको र राति साल र सिसमका बोट काटेको उनको आरोप छ । डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेस भट्टराईको नेतृत्वमा वन रक्षकहरुले त्यहाँ रहेका झण्डै एक हजार रुख कटान गरेको उनको भनाइ छ। नर्सरी र सोही क्षेत्रमा रहेको सयपुरी सामुदायिक वनबीच जग्गासम्बन्धी विवाद रहेको थियो। जितबहादुरले अढाई विघामा नर्सरी निर्माण गरेका थिए।

वनका सल्लाहकार दानबहादुर चौधरीले पनि डिभिजन वन कार्यालयले दादागिरी शैलीमा जथाभावीबी बोटविरुवा काटेको बताएका छन् । आफूहरुले नर्सरीमा रहेको जग्गाको केही क्षेत्र सामुदायिक वनलाई दिन सरसल्लाह गरेको भएपनि डिभिजन वन कार्यालयले नर्सरी नहटाए सामुदायिक वनभित्रै ताला लगाउने धम्की दिएपछि आफूहरु केही नबोलेको उनले बताए ।उनले सामुदायिक वनकै नेतृत्वमा रुख फँडानी भएको र त्यसमा स्थानीय कसैको संलग्नता नरहेको बताए ।

डिभिजन वन कार्र्यालयका वन अधिकृत भट्टराईले नर्सरीलाई सामुदायिक वन बनाउन केही फलफुलका रुखहरु मात्रै कटान गरेको बताए । उनलेसाल, सिसमका रुख वनको टोलीले फँडानी नगरेको बताए । जितबहादुरले भने राति रुखहरु आफैँ कटान गरेर वन डिभिजनले अहिले आपूलाई रुख काट्यो भन्दै झूटा मुद्दा प्रहरीमा दायर भएको बताएका छन् ।

  • रुख काटेर उजुरी
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.