• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

मुख्यमन्त्री कार्यालयसहित अन्य सरकारी कार्यालयले नै भत्काएनन् मापदण्डविपरीतका संरचना

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित

धनगढी- सरकारी कार्यालयहरूले बजार क्षेत्रमा मापदण्डविपरीत बनाइएका संरचना भत्काउन अटेरी गरेका छन् । धनगढी मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकारदेखि ६ मिटरभित्र बनाइएका पर्खाललगायतका संरचना सरकारी निकायले नभत्काएका हुन् ।

सडकको क्षेत्राधिकार पर्ने ३० मिटरदेखि दायाँबायाँ ६ मिटरभित्र बनाइएका संरचना हटाउन उपमहानगरपालिकाले सरकारी कार्यालयहरूलाई पटकपटक पत्राचार गरे पनि अधिकांश कार्यालयले संरचना नहटाएको उपमहानगरले जनाएको छ ।

ट्राफिक चोक चौराहादेखि कैलाली पुलसम्म क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक निर्माणको काम भइरहेको छ । कैलाली पुलदेखि क्याम्पस रोडसम्म प्रदेश सरकारको सहयोगमा सडक विस्तार गरिँदै छ । सडक फराकिलो बनाउन यो खण्डमा सडकको क्षेत्राधिकारभित्र परेका दर्जनौँ निजी र सरकारी निकायका संरचना भत्काइएका छन् ।

सडक विस्तारका क्रममा कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडकको क्षेत्राधिकार पर्ने ३० मिटरभित्रका संरचना हटाइएका हो । उपमहानगरले सडक विस्तार अभियान थालेपछि स्थानीयले आफ्ना संरचना आफैँले भत्काएका थिए । थप ६ मिटरभित्र संरचना बनाउन नपाइने व्यवस्था भए पनि त्यसरी बनाइएका संरचना सरकारी निकायले नहटाएका उपमहानगरको नापी शाखा प्रमुख भुवनबहादुर शाहीले बताए ।

‘उपमहानगरबाट दुईदेखि तीनपटकसम्म पत्राचार गरिसकेका छौँ, तर धेरैजसो कार्यालयले ‘सेटब्याक’भित्रका संरचना हटाएका छैनन्,’ उनले भने, ‘सेटब्याक एरियामा पर्ने सरकारी जमिन पार्किङ, विश्रामस्थल वा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।’ गत वर्ष भदौमै पहिलोपटक पत्राचार गरेर सरकारी निकायलाई संरचना हटाउन आग्रह गरिएको र त्यसपछि पनि पटक–पटक पत्राचार गरिएको उनले जानकारी दिए ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्म ३० मिटर क्षेत्राधिकार खाली गरेर २७ मिटरभित्र सडक चौडा गर्ने काम भइरहेको उनले जानकारी दिए । ट्राफिक चौराहादेखि कैलाली पुलसम्म पनि सडकको क्षेत्राधिकार ३० मिटर नै भए पनि २४ मिटरभित्र सडक निर्माणको काम भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, सडक डिभिजन कार्यालय, डिभिजन वन, जिल्ला प्रहरी कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, साल्ट टे«डिङलगायत कार्यालयका मापदण्डविपरीत रहेका पर्खाल र अन्य संरचना नहटाएका उपमहानगरले जनाएको छ । त्यस्तै, वाणिज्य कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, संघीय आयोजना कार्यान्वयन एकाइलाई पनि संरचना हटाउन उपमहानगरले गत वर्ष नै पत्राचार गरेको थियो । नयाँपत्रिकाबाट

  • मापदण्डविपरीतका संरचना
आइतबार, असोज १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.