• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

एक स्थानीय तह एक पर्यटन गन्तव्य बनाउँछौ : मन्त्री धामी

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेश सरकारले एक स्थानीय एक पर्यटन गन्तव्यको नीति लिएको बताएका छन् । मन्त्री धामीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारले स्थानीय सरकारसंगको सहकार्यमा प्रत्येक स्थानीय तहमा एउटा नमुना पर्यटन गन्तव्य बनाउने बताएका हुन् । विश्व पर्यटन वर्ष २०८० को अवसर पारेर दार्चुलाको अपिहिमाल गाउँपालिकाबाट यो कार्य शुरुवात भएको बताए ।

थारुवान खबर त्रैमासिक पत्रिकाले आइतबार कैलालीको बौनियामा आयोजना गरेको ‘सूचना तथा सञ्चार र राजनीतिमा थारु वर्गको सहभागिता, पहुँच विषयक अन्तरक्रिया उद्घाटन गर्दै मन्त्री धामीले प्रदेश सरकारले पाँच वर्षमा प्रत्येक स्थानीय तहमा एउटा पर्यटन गन्तव्य विकास गर्न स्थानीय तहलाई सहयोग गर्ने बताए ।

No description available.

उनले भने पर्यटन क्षेत्र भनेको रोजगारी र आय आर्जनसँग जोेडिएको क्षेत्र हो, आन्तरिक र बाह्य पर्यटकका लागि प्रत्येक स्थानीय तहमा एउटा पर्यटकीय गन्तव्य बनाउने मेरो लक्ष्य छ । पर्यटन क्षेत्रलाई उद्योग कै रुपमा विकास गर्न सकिने उनको भनाइ छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई आफूले प्राथमितामा राखेको बताउँदै मन्त्री धामीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा उद्योग सञ्चालन गर्न बजेट विनियोजन गरेको बताए ।

यसैगरी, राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले थारु समुदायको सूचना, सञ्चार र राजनीतिमा पहुँच बढाउन आवश्यक रहेको बताए । उनले हरेक तरिकाले थारु समुदाय सूचना, सञ्चार र राजनीतिमा पहुँच नपुगेको कारण यस समुदायको समुन्नत विकास हुन नसकेको बताए ।

मुलुकको भविष्य राजनीतिकज्ञले प्लान गर्ने भएको हुनाले थारु समुदायको मानिस पनि राजनीतिसंग जोडिन आवश्यक रहेको बताए । उनले माओवादी जनयुद्धपछि नेपालमा गणतन्त्र आउछ भन्ने प्लान माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दहालले गरेको बताए । अध्यक्ष उत्सवले पार्टी र जनवर्गीय संगठनहरुले गरिरहेको क्रियाकलापलाई डकुमेन्टेशन गर्न, पार्टीको मिशन, भिजन र प्लान नागरिकलाई बुझाउन हरेक क्षेत्रमा कार्यरत सबैले लेख लेख्न जरुरी रहेको बताए ।

नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला अध्यक्ष लाजुराम चौधरी अंकितले अघिल्लो पुस्ताले अहिलेको पुस्तालाई माओवादी केन्द्रले जनयुद्ध र त्यसको उपलब्धीको विषयमा बुझाउन नसकेको बताए । उनले अवका युवाहरुलाई जागरण गर्न, माओवादी जनयुद्ध र त्यसको उपलब्धीको विषयमा बुझाउन लेख लेख्ने र प्रकाशन गर्ने वानी बसाल्न जरुरी रहेको बताए ।

No description available.

कार्यक्रममा थारुवान खबरका सम्पादक तिलक चौधरीले पत्रिका प्रकाशनको तयारी भइरहेको बताए । उनले आउँदो महिनादेखि पत्रिका त्रैमासिक रुपमा प्रकाशन हुने बताए । पत्रिका थारु, नेपाली र अंग्रेजी गरी तीन भाषामा प्रकाशित हुने गरी जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको छ ।

कार्यक्रममा कैलाली, कञ्चनपुर र बर्दियाबाट नगरप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, लगायतका जनप्रतिनिधि, युवा र पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा पत्रकारिताको विषयमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेश टेंर्राले प्रस्तुती गरेका थिए ।

  • पर्यटन गन्तव्य
आइतबार, असोज १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.