• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ठेकेदार र इन्जिनियरबीच मिलापत्र

  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाँउपालिका इन्जिनियर रामप्रसाद अवस्थी कुटपिट प्रकरण साम्य भएको छ। इन्जिनियर अवस्थी कुटपिट प्रकरण १० दिनमा साम्य भएको हो। बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा मिलापत्र भएको छ। ११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समूहले इन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए।

कुटपिट प्रकरणमा इन्जिनियर अवस्थीले कन्दकला कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका सञ्चालकसमेत रहेका रानासहित तीनजनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। यता इन्जिनियर अवस्थीविरुद्ध ठेकेदार रानाले अख्तियारमा उजुरी दिएका थिए।

१५ मंसिरमा इन्जिनियर कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार पनि रिहा भएका छन्। ठेकेदारसहित तीनैजनाले इन्जिनियर अवस्थीसँग लिखित माफी मागेका छन्। ठेकेदार राना, उनका सहयोगी जगदीश राना र नरेश रानाले इन्जिनियरसँग माफी मागेका हुन्।

लालझाडी गाँउपालिका२ कन्ज बजारमा निर्माण भइरहेको सडक स्तरोन्नति योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट इन्जिनियर अवस्थीमाथि भएको दुर्व्यवहार तथा हातपातका विषयमा सार्वजनिक रूपमा माफी मागेका छन्। माफीपछि दुवै पक्षले एकअर्काप्रति लगाएको आरोप पनि निराधार भएको बताए।

मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टको अध्यक्षतामा इन्जिनियर एसोसिएसन, निर्माण व्यवसायी संघ र लालझाडीका जनप्रतिनिधिबीच भएको बैठकले ६ बुँदे सहमति गरेपछि पक्राउ परेका ठेकेदार राना हिरासत मुक्त भएका छन्।

निर्माण व्यवसायी रानासँगै इन्जिनियरको जाहेरीमा उल्लेख भएका नरेश राना र जगदीश रानालाई कानुनबमोजिम माफी माग्न लगाउने, ठेकेदारबाट इन्जिनियरले पैसा मागेको विषयमा इप्रका बेलौरीमा माफी माग्ने, अन्य कर्मचारीलाई सुरक्षित भयरहित वातावरण कायम गराउने, आगामी दिनमा घटना दोहोरिन नदिने, इन्जिनियरको कानको थप सर्जरी गर्नुपर्ने भएकाले व्यवसायीबाट उपचार खर्च व्यहोर्ने, थप उजुरबाजुर नगर्नेरनगराउने, कन्ज सडक स्तरोन्नति गर्दै सहमति कार्यान्वयन गर्ने भएका छन्। उक्त प्रकरणलाई लिएर स्थानीयले सडक निर्माण समयमै गर्नुपर्ने माग अघि सारेका छन्।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टको अध्यक्षतामा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, नेपाल इन्जिनियर एसोसिएसनका सुदूरपश्चिम सचिव पदमबहादुर मडैसहितका निर्माण व्यवसायी र सरोकारवालाको बैठकले आगामी दिनमा यस्ता घटना नदोहोरिने विषयमा सहमति गरेका थिए। लालझाडीमा उक्त घटना घटेपछि योजनाको कामकाज प्रभावित भएको छ।

  • मिलापत्र
बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.