• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकारद्वारा पत्रकारिता माथि नै हैरानी

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

भानुभक्त आचार्य- पत्रकारितामार्फत् बिनाआधार कसैको हुर्मत लिने काम हैरानी हो । यो दण्डनीय अपराध हो । तर, पत्रकारितामार्फत् पत्रकारिताकै हुर्मत लिने अपराध भइरहेको छ विभिन्न आवरणमा । यसले गर्दा पत्रकार भन्ने बित्तिकै मानिसले नाक खुम्च्याउनु पर्ने, कतिपयले बिनाकारण अपमान खेप्नु पर्ने, रिपोर्टिङमा गएका बेला कुटाइ खानुपर्ने लगायतका अपराध भइरहेका छन् । भर्खरैका दुई घटनालाई मैले सप्रमाण यहाँ उल्लेख गर्न चाहन्छु ।

१. धरानबाट प्रकाशित ब्लास्ट दैनिक पूर्वको कान्तिपुर हो । किशोर कार्की हामी सबैले जानेका, अनुभवी पत्रकार एवम् पत्रकारिताका अध्यापक समेत हुनुहुन्छ । पत्रकारिता र राजनीति सँगसँग गर्नु हुन्न भन्ने उहाँलाई राम्ररी थाहा छ । तर, के आशयले उहाँ सम्पादक भएकै अखबारमा सम्पादकजी फलानो पार्टीमा भन्ने समाचार हालियो, त्यो बुझिनसक्नु छ । मानौं, पत्रकारले राजनीति गर्नु भनेको सर्वस्वीकार्य गतिविधि हो र यसमा कसैले औंला उठाउनु हुन्न । राजनीति आफैंमा खराब विषय होइन र व्यक्ति आफूले रोजेको राजनीतिमा आस्था राख्न स्वतन्त्र छ । तर सम्पादक फलानो अमुक दलमा प्रवेश भनेर सामान्यीकरण गर्ने जुन प्रयास गरिएको छ, त्यो पत्रकारिता माथिको हैरानी हो । यो गलत छ ।

२. काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबारे थाहा नहुने कमै होलान् । श्रीषा कार्की प्रकरणदेखि यस्ता अनेक घटनाक्रमहरूमा यो जोडिएको छ र यसले प्रेस काउन्सिलमा सबैभन्दा बढी उजुरी खेप्ने अखबारको रेकर्ड कायम गरेको छ । प्रेस काउन्सिल नेपालको सदस्य हुँदै कार्यबाहक अध्यक्षको समेत भूमिकामा रहेर अहिलेको आचारसंहिताको डिजाइनर समेत भन्दा फरक पर्दैन किशोर श्रेष्ठजीलाई । विश्व प्रेस काउन्सिलको महासचिव र उपाध्यक्ष समेत भइरहेका मान्छे सम्पादक रहेको यो अखबारमा यस्ता अश्लील पोस्ट छापिएलान भन्ने हामीले कल्पना समेत गर्न सक्दैनौं । तर भइरहेछ । यसले समग्र पत्रकारिता पेसाको हुर्मत लिएको छ । “‘जनआस्था साप्ताहिक’ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण”बारे पत्रकार रविराज बरालको टिप्पणी पढ्नुहोला ।

कुनै अखबार वा पत्रकारले अन्जानका गल्ती त्रुटि गर्ने कुरा सामान्य हो । त्यसलाई सच्याएर अघि बढ्न सकिन्छ । पत्रकारितामा त्यो एउटा सनातन परम्परा नै हो । तर, पत्रकारले पत्रकारितामार्फत् जानाजान पत्रकारिताकै हुर्मत लिने काम अक्षम्य छ । यसलाई यथाशीघ्र रोक्नुपर्छ । अति सर्वत्र वर्जयेत् ।

  • पत्रकारिता
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.