• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

गोदावरीमा बल्यो बिजुली

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित

कैलाली- बस्ती बसेको चार दशकपछि कैलालीको गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा विद्युत् विस्तार भइरहेको छ । नजिकको छिमेकी बजार अत्तरियाको बिजुली हेरेर जिन्दगी बिताउन विवश १२ नम्बर वडाको पहाडी क्षेत्रका स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि हर्षित भएका हुन ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको सुगम जिल्ला कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ सिम गाउँका स्थानीय कर्णबहादुर खत्रीले घरमा विद्युत् जडान भएपछि निकै खुसी भएको बताए । आइतबार उनको घरमै पुगेका प्रदेशसभा सदस्य तुलसी देवकोटा र गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टले विद्युत् स्विच खोलेर सो क्षेत्र आसपासमा विद्युतको शुभारम्भ गरेका थिए । घरमा विद्युत् जडान भएपछि लामो समयको प्रतीक्षा सकिएको बताउँदै खत्रीले भने–‘उज्यालोको लागि हामी सोलार, टुक्की मुक्त मात्रै भएका छैनौँ, वर्षौँदेखि अँध्यारोमा बस्नुपर्दाका समस्याबाट समेत मुक्त भएका छौं ।’

विद्युत् नहुँदा मोबाइल चार्ज गर्नेदेखि बच्चाहरूलाई पठनपाठनमा समस्या थियो, अब बिजुली बलेपछि सहज भएको भन्दै अर्का स्थानीय थिरबहादुर कार्कीले गाउँमा विद्युत् विस्तारपछि निकै खुसी लागेको बताए । आफूहरूको बस्ती पुरानो भए पनि ढिला गरी विद्युतको उज्यालोमा बस्ने सपना पूरा भएको उनको भनाइ थियो ।

विद्युत् वितरण केन्द्र धनगढीले आइतबारदेखि उक्त वडाका चौकी, सिम, चाप र सल्ली गाउँमा ११ केभी विद्युत् लाइन विस्तार गरेको छ । जसमध्ये सिममा शाखा लाइन विस्तार गरेर ३० घरमा बिजुली बलेको छ भने अन्य ठाउँमा शाखा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ ।

वडाको पहाडी क्षेत्रमा बस्ती छरिएर रहेकोले विकास निर्माणका काम गर्न निकै अप्ठ्यारो रहेको भन्दै वडा अध्यक्ष भीमबहादुर खड्काले विकासको मुख्य आधार विद्युत् विस्तार भइरहेकाले उत्साह थपिएको बताए । सिम गाउँपछि अहिले चाप, सल्लीलगायतका बस्तीमा शाखा लाइन विस्तारको काम जारी रहेको र नाइलमा मुख्य लाइन विस्तारका लागि विद्युत् पोल ढुवानी भइसकेको उनले जानकारी दिए ।

गोदावरी नगरपालिका प्रमुख भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्ती उज्यालोमा आएको भन्दै अन्य विकास निर्माणका कार्य पनि सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर अघि बढाइने बताए । उनले सिम, चाप र सल्ली गाउँमा एक सय पचास घरपरिवारमा विद्युत् पुगेकाले अब छिटै असी÷बयासी परिवार बसोबास रहेको नायलमा विद्युत् विस्तार गरिने बताए । नगरका सबै ठाउँमा विद्युत् विस्तार गर्न अझै ६ सय विद्युत् पोल आवश्यक रहेको उनको भनाइ छ ।

विकट गाउँ बस्तीको विकास एकै पटक हुन नसक्ने भन्दै प्रदेशसभा सदस्य तुलसी देवकोटाले केही समय कुर्न आग्रह गरे । विकटता हेरेर विकासका काम न्यायोचित हुनुपर्नेमा उनको जोड थियो । बाहिर मान्छेलाई कैलालीको गोदावरी भनेपछि सुगम होला भन्ने लाग्छ । तर यहाँका पहाडी क्षेत्रमा अझै आधारभूत आवश्यकता पूरा हुन सकेका छैनन् ।

  • बल्यो बिजुली
सोमबार, पुष ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.