• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

कञ्चनपुरमा छाडा चौपायासहित नगरपालिका घेराउ

  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित

कञ्चनपुर- अघिअघि छाडा चौपायाको हुल । पछाडि लट्ठी समातेर लखेट्दै स्थानीय । एयरपोर्ट रोडबाट महेन्द्रनगर बजार हुँदै भीमदत्त नगरपालिकाको गेटमा पुगेपछि छाडा चौपाया दायाँबायाँ लागे । नगर प्रहरीले गेट बन्द गरेर चौपायामात्रै होइन सेवाग्राहीलाई समेत प्रवेश गर्न दिएनन् ।

गाईगोरु लेखट्दै मंगलबार नगरपालिकाको गेटमा पुगेका आक्रोशित स्थानीय र नगर प्रहरीबीच चर्काचर्की नै भयो । छाडा चौपायाका कारण खेतीपाती जोगाउन रातिसमेत सुत्न नसकेको भन्दै स्थानीय निकै आक्रोशित भएर नगरपालिका पुगेका हुन् । व्यवस्थापनको माग गर्दै गाईगोरु लखेटेर नगरपालिका कार्यालयमा पुगेका स्थानीयले जनप्रतिनिधिलाई भेट्नसमेत नपाएको गुनासो गरेका छन् । नगर प्रमुख र उपप्रमुखलाई भेट्न खोजे पनि उनीहरुले कसैलाई भेटन पाएनन् ।

‘भोट माग्दा हामी छाडा चौपाया व्यवस्थापन गर्छौं भन्दै हात जोड्दै घर घरमा आउँथे, अहिले हामीले भेट्नसमेत नपाउने ?,’ भीमदत्त–१६ का गणेश विष्टले भने, ‘पुसको चिसो रातमा खेती जोगाउन अनिँदो बस्नुपरेको छ, जनप्रतिनिधिलाई कुनै वास्ता छैन ।’ उनका अनुसार छाडा चौपायाका कारण खेतीमात्रै नोक्सान भएको छैन सडक दुर्घटनासमेत बढेका छन् ।

निर्माणाधीन मझगाउँ विमानस्थलमा विभिन्न क्षेत्रबाट ल्याएको गाईगोरु छाडिने र तिनै पछि स्थानीयका खेतबारीमा जाने गरेको विष्ट बताउँछन् । उनका अनुसार दिनभरि विमानस्थलमा बस्ने चौपाया राति खेतमा पस्छन् । ‘अधियाँमा गहुँ लगाएको, गाईगोरुले चरेर केही बाँकी राखेनन्,’ भीमदत्त–१२ की राजमति चौधरीले भनिन्, ‘तारबार हाल्न पैसा छैन, राति नसुतेर पनि खेती जोगाउन सकिएन ।’ उनले चौपाया छाड्नेलाई कारबाहीसँगै छाडिएकालाई व्यवस्थापन गर्नुपर्ने बताइन् ।

स्थानीय तहका जनप्रतिनिधिका लागि अहिले छाडा चौपायाको व्यवस्थापन ठूलो चुनौती बनेको छ । यसका लागि बर्सेनि ठूलो बजेट खर्च पनि भइरहे पनि दिगो रुपमा व्यवस्थापन हुने सकेको छैन । जसका कारण समस्या विकराल बन्दै गएको छ । स्थानीय तहको होस् वा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जुनसुकैमा पनि यो प्रमुख चुनावी एजेन्डासमेत बन्न थालेको छ ।

तर निर्वाचनका बेला जसरी पनि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारहरु अहिले भने यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ । भीमदत्त नगरपालिकाले यस वर्षमात्रै छाडा चौपाया व्यवस्थापनका लागि १ करोड रुपैयाँको अक्षय कोष बनाउने घोषणा गरेको छ । यसैगरी विभिन्न ठाउँमा गौशाला पनि निर्माण गर्ने योजना रहेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

 

  • नगरपालिका घेराउ
बुधबार, पुष ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

समाचार

सबै

यस्तो छ आजको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

यस्तो छ आजको मौसम पूर्वानुमान

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.