• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

पाहुनाको पर्खाइमा माघी होमस्टे

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित

घोडाघोडी- कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे पाहुनाको पर्खाइमा रहेको छ । सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर सुरक्षाको कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन सकेको छैन् ।

कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सो गाउँमा होमस्टे सुरु गरिएको थियो । अहिले सो गाउँका १५ घरमा होमस्टे सुरु गरिएको छ । थारु बाहुल रहेको माघी गाउँका अरु घर परिवारमा होमस्टेमा आकर्षण देखिएको छैन ।

होमस्टे सञ्चालन गरिएका घरमा अपेक्षाकृत पाहुना पाउन नसकेपछि अरू परिवारको यसप्रति आकर्षण बढ्न नसकेको स्थानीय बालकुमार चौधरीले बताए । होमस्टे अपेक्षाकृत फस्टाउन नसक्नुमा समय अनुसार सुविधा थप गर्न नसक्नु देखिएको छ ।

कैलालीको सुख्खड बजार नजिक रहेको माघी होमस्टे थारु गाउँघरमै उत्पादित अर्गानिक खानेकुरा न्यून शुल्कसहित थारु स्वाद प्राप्त गर्न सकिने होमस्टे सञ्चालकको भनाई छ । सुख्खड बजारदेखि ६ किलोमिटर दूरीमा रहेको थारु होमस्टे माघी गाउँमा १५ घरमा होमस्टे सञ्चालनमा छ । हरेक घरमा दुई कोठा र चार वेडको व्यवस्था रहेको होमस्टेले एक रातमा ६४ जनालाई आश्रय दिनसक्ने व्यवस्था रहेको होमस्टे सञ्चालक महेश चौधरीले बताए ।

होमस्टेमा आकर्षण र पाहुना स्वागतका लागि थारु सांस्कृतिक कार्यक्रम देखाउने व्यवस्था छ । थारु झुम्रा, सखिया र लठ्ठी नाचको व्यवस्था रहेको छ । थारु घरमा होमस्टे सञ्चालन रहेकाले थारु खेतबारीमा उत्पादित अर्गानिक तरकारी र खाद्यान्नको स्वाद लिन पाइन्छ ।

होमस्टेमा आउने पाहुनाका लागि विशुद्ध गाउँमै उत्पादित खाद्यान्न सागम्री र मासुजन्य वस्तुको उत्पादन पर्याप्त रहेको होमस्टे सञ्चालकले बताएका छन् ।

२०७१ देखि शूरुभएको होमस्टेमा आउने पाहुनालाई प्रति कोठा शुल्क ४ सय तय गरिएको छ । त्यसमा दुई बेडको व्यवस्था छ । त्यस्तै खाना सादा १५० र मासुखाना २०० देखि २५० सम्म शुल्क निर्धारण गरिएको छ ।

होमस्टेदेखि घोडाघोडी ताल जम्मा ३ किमी दूरीमा छ । होमस्टेमा प्रायः अनुसन्धानकर्ता, अवलोकनकर्ता र आन्तरिक एवम् बाह्य पर्यटक आउने गरेको चौधरीले बताए । होमस्टेमा विजुलीबत्ती, खानेपानी इन्टरनेट सुविधा रहेको तालिम कक्षको समेत व्यवस्था रहेको जनाइएको छ ।

  • माघी होमस्टे
बिहिबार, पुष १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.