• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विकासे योजना निरीक्षण गर्न मुख्यमन्त्री जिल्ला भ्रमणमा

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित

बैतडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्केका छन् । प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा उनी बिहीबार बैतडी पुगेका हुन् । बिहीबार गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रदेशको विकास निर्माणको अवस्था बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुराको भ्रमणमा निस्किएको बताए । प्रदेश सरकार नागरिकसँग भेटघाट गर्न जिल्लामै पुगेको छ । पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने उनले बताए ।

दार्चुला भ्रमण सकेर बिहीबार गोठालापानीको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले एक वर्षको अवधिमा स्थानीय तहलाई एक अर्बभन्दा बढीको वित्तीय समानीकरणको बजेट पठाएको बताए । “अघिल्लो प्रदेश सरकारले पाँच वर्षमा एक अर्ब रुपियाँ दिएको थियो, हामीले एक वर्षमै एक अर्ब रुपियाँ स्थानीय तहमा पठाएका छौँ,” मुख्यमन्त्री शाहले भने, “प्रदेशको बजेट बाँड्दा वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला समन्वय समितिबाट योजना माग गरेका थियौँ । ती योजना समयमै सम्पन्न भए(नभएको हामी हेर्दैछौं ।”

मुख्यमन्त्री शाहले प्रदेश गौरवका आयोजना भन्ने तर समयमै योजना सम्पन्न गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न त्यस्ता योजना राखिराख्ने कि हटाउने रु भन्ने विषयमा प्रदेश सरकारले पूर्नविचार समेत गर्ने बताए । सञ्चारकर्मीले प्रदेश सरकारबाट आयश्वयकताका आधारमाभन्दा पनि भनसुनका भर योजना आउने गरेको नागरिकको गुनासो बारे जिज्ञासा राख्दा मुख्यमन्त्री शाहले त्यस्ता योजना छन् भने प्रमाण लिएर आए तुरुन्तै हटाइने स्पष्ट पारे ।

“प्रदेश सरकारले कहीँ कसैलाई पनि काखा–पाखा गर्दैन,” मुख्यमन्त्री शाहले भने, “सबै जिल्लाका स्थानीय तह र वडामा समान ढङ्गले बजेट पठाउने गरेका छौँ । दार्चुला भ्रमण गर्दा त्यहाँ कतिपय स्थानीय तहसम्म अहिलेसम्म बाटो पुग्न सकेको छैन । यस्तो अवस्थामा बैतडी भन्दा दार्चुला पहिलो प्राथमिकतामा पर्छ । त्यहाँ भनसुनमा योजना गएको भन्न मिल्दैन ।”

सञ्चारकर्मीले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको मुख्यमन्त्रको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहलाई औषधि किन्न वार्षिक २० लाख बजेट आउने तर जिल्लाभरि सेवा सेवा दिने विशेषज्ञ चिकित्सक सहितको अस्पताललाई औषधि किन्न वार्षिक १० लाख रुपियाँ बजेट आउँदा स्वास्थ्य क्षेत्रमा श्रोतको न्यायोचित वितरण नभएको सञ्चारकर्मीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सञ्चारकर्मीको जिज्ञासापछि मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, दक्ष जनशक्ति व्यवस्था पर्ने काममा सरकार लागि परेको बताउनुभयो । शिक्षा र स्वास्थ्यसँगै पश्चिम सेती परियोजना, पाटन–पञ्चेश्वर सडक लगायतका योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

  • विकासे योजना
बिहिबार, पुष १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.