• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

लोप हुँदै गुन्द्री

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित

कैलाली- पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउन लगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम हुँदै गएको छ ।

बजारमा कम मुल्यमा प्लाष्टिकका गुन्द्री पाइन थालेपछि बुनेका गुन्द्री बिक्न छाडेकाले स्थानीय बताउँछन् । बाबियो र जुटको तानमा पटेराको प्रयोग गरेर बनाइने गुन्द्री अहिले बिरलै देख्न पाइन्छन् । गाउँघरमा पक्की घर बनेसँगै घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै गएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगर टोलकी ५० वर्षीया भाग्गीदेवी सार्कीले विगत लामो समयदेखि पटेरोको गुन्द्री बुन्दै आएकी छिन् । उनले पहिले सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बिक्री गर्ने गरेको बताइन् । आजभोलि कहिलेकाहीँ मौत्र बुन्ने गरेको उनको भनाइ थियो ।

“पहिले गुन्द्री राम्रै बिक्री हुन्थ्यो । सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बेच्थ्यौँ । अहिले बिक्री हुँदैनन् । मेहनत पनि धेरै लाग्छ । त्यसैले कहिलेकाहीँ मात्रै गुन्द्री बुन्ने गर्छौँ”, सार्कीले भनिन्, “यो गाउँमा पहिले करिब ६५ परिवारले गुन्द्री बुन्ने काम गर्नुहुन्थ्यो । अहिले चाररपाँच जनाले मात्रै बुन्छौँ ।” आजभोलि पटेरोको अभाव हुने भएकाले पनि गुन्द्री लोप हुने अवस्थामा पुगेको उनले बताइन् ।

लागत धेरै लाग्ने र बिक्री गर्न समस्या हुने भएकाले गुन्द्री बुन्ने चलन कम हुँदै गएको सोही गाउँका वीरबहादुर सार्कीले बताए । ७२ वर्षीय वीरबहादुरले पुख्र्यौली पेसा भएकाले पहिलेदेखि नै गुन्द्री बुन्ने काम गर्दै आएको बताउँदै अहिले यसको प्रयोग घटेसँगै कहिलेकाहीँ मात्रै बुन्ने गरेको सुनाए ।

“यसमा लागत र समय धेरै लाग्छ । पटेरो किनेर ल्याउनुपर्छ । बजारमा प्लास्टिकका गुन्द्री सस्तोमा पाइन्छन् । यसको एउटा गुन्द्री किन्ने पैसाले दुई प्लाष्टिकका आउँछन् । बिक्री गर्नै समस्या छ”, वीरबहादुरले भने, “यसको महत्व बुझेकाले अझै पनि किन्नुहुन्छ । न्यानो हुन्छ भन्नुहुन्छ । पक्कीघरमा यसको प्रयोग गर्दा फोहर हुन्छ भन्छन् किन्न मान्दैनन् ।” पहिले सिजनमा दुई सय ५० वटासम्म गुन्द्री बुन्ने गरेको भन्दै अहिले १५र२० मात्रै बुन्ने उनले जानकारी दिए ।

अहिलेका पुस्तामा गुन्द्री बुन्ने सीप नै नभएको वीरबहादुरको भनाइ थियो । उनले भने, “नयाँ पुस्तामा यसको सीप नै छैन । काम पनि झन्झटिलो छ । गुन्द्री बुन्नलाई दुई जना अनिवार्य चाहिन्छ । नयाँ पुस्ताले कसैले पनि यो काम गर्दैनन् ।”

पुख्र्यौली पेसा नयाँ पुस्तामा हस्तारण हुन नसक्नु, बजारमा पाइने प्लास्टिकका सामग्रीले रैथाने सामग्रीलाई विस्थापित गर्नुलगायत कारणले गुन्द्री बुन्ने पेसा लोप हुँदै गएको धनगढी–६ की वडा सदस्य रीता मगराती (सार्की) ले बताए ।

“सीप हस्तारण हुन नसक्दा गाउँघरमा गुन्द्री बुन्ने चलन कम हुँदै गएको हो”, उनले भनीन, “बजारीकरणमा पनि समस्या छ । यसलाई समयानुकूल आधुनिकीकरण गर्न सकिएको छैन् ।” यसका लागि आवश्यक पर्ने पटेरोको उत्पादन बढाउन सके केही सहज हुने उनको भनाइ थियो ।

  • गुन्द्री
आइतबार, पुष २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.