• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

आयल निगमको धनगढी डिपो प्रमुख साहको सरुवा

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित

काठमाडौं- व्यवसायीसँग अवैध रूपमा एक लाख रुपैयाँसम्म असुली गरेको आरोप खेपेका आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको भन्दै निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ । ‘साहका कारण निगमको समग्र छविमै आँच आउन थालेपछि तत्कालै लागू हुने गरी सरुवा गरिएको छ,’ स्रोतले भन्यो । उनको सरुवा भए पनि नयाँ डिपो प्रमुख भने पठाइएको छैन । निगमले बिहीबार ५४औँ वार्षिकोत्सव मनाउन लागेका र सबै कर्मचारी त्यसकै लागि व्यस्त भएकाले वार्षिकोत्सवलगत्तै नयाँ डिपो प्रमुख नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।‘

धनगढी डिपोमा कार्यालय प्रमुख मात्रै हेरफेर गरेर पुग्दैन । अपरेसन विभागमा कार्यरत पुराना कर्मचारीसमेत हटाएर नयाँ पठाउनुपर्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले वार्षिकोत्सव सकिनासाथ तीनजना कर्मचारीको नयाँ सेट धनगढी पठाएर आपूर्ति प्रणाली सुव्यवस्थित बनाउने प्रयत्न गर्न लागिएको छ ।’

करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहले व्यवसायीसँग जुनसुकै काम गर्दा पनि अवैद्य असुली गरेर दुःख दिन गरेको उजुरी बढ्दै गएको थियो । उनले पेट्रोलपम्प अनुगमनमा जाँदा प्रत्येकपटक तीनदेखि पाँच हजार रुपैयाँसम्म, भारतबाट तेल लिएर ट्यांकरलाई खाली गराउन प्रत्येकपटकमा १० देखि १५ हजार र पेट्रोलपम्पले इन्धन ढुवानी गर्न निजी ट्यांकर राख्न निवेदन दिएर सिफारिस गरेबापत प्रतिपटक ८० हजारसम्म अवैद्य असुली गर्ने गरेको आरोप खेपेका छन् ।

त्यस्तै, ट्यांकरधनीलाई ढुवानी भाडा भुक्तानी गर्दा मासिक १.५ प्रतिशतसम्म कमिसन र पेट्रोलपम्पलाई तेल दिएबापत मासिक एक लाख रुपैयाँसम्म कमिसन लिने गरेको पनि उनीमाथि आरोप लागेको छ ।

त्यस्तै, साहको नेतृत्वमा धनगढी डिपोको कार्य सञ्चालन प्रणाली पनि कमजोर रहेको केन्द्रीय कार्यालयले गठन गरेको एउटा समितिले प्रतिवेदन दिएको थियो । गत भदौ अन्तिम साता आयल निगमको केन्द्रीय कार्यालयबाट अशोक साह र दीपक घिमिरे तथा दिवाकर मल्लिक र मनोहर डिसी रहेको दुई अनुगमन टोली देशभरका डिपो सञ्चालन प्रणालीको अनुगमन गर्न खटिएका थिए ।

टोलीले दिएको प्रतिवेदनमा धनगढी डिपोको सञ्चालन प्रणाली सबैभन्दा कमजोर देखिएको उल्लेख छ । अनुगमन टोलीले धनगढी डिपोमा इन्धन ढुवानी गर्ने तीन–चारवटा ट्यांकरको परीक्षण गर्दा एउटाको लकिङ नै बिगारेको फेला पारेको थियो । ‘लकिङ बिगार्नु भनेको तेल चोरीको उद्देश्य हो । अरू कारण हुन सक्दैन,’ त्यतिवेला अनुगमन टोलीमा रहेका एक कर्मचारीले भने । नयाँपत्रिकाबाट

 

  • साहको सरुवा
बुधबार, पुष २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.