• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

सुदूरपश्चिमका पाँच जिल्लामा खानेपानी आयोजनाको काम हुँदै

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित

धनगढी- संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा खाने पानीका आयोजना सञ्चालन गरिरहेको छ । सुदूरपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी, र कैलाली जिल्लामा ती आयोजना हरू संचालमा छन । केही जिल्लामा काम सम्पन्न भएका छन भने कुनै स्थानमा काम हुन बाकी रहेको निमित्त आयोजना प्रमुख प्रकाश बहादुर रावलले जानकारी दिए ।

अछामको मंगलसेन बृहत् खानेपानी आयोजनाको काम र बयलपाटा लिफिटङ खानेपानी आयोजनाको काम चालु आर्थिक वर्षमा सम्पन्न हुने उनले बताए । कैलालीको सुखड दरख सह लगानी खानेपानी तथा सरसफाई आयोजनामा ठेक्का लाग्न बाकी छ भने , लम्की चुहा सह लगानी खानेपानी तथा सरसफाई आयोजनाको काममा ठेक्का सूचना आव्हान भएको उनले बताए ।

कोल्टी बाजुरा सह लगानी खानेपानी तथा सरसफाई आयोजनामा पनि ठेकका लाग्न बाकी रहेको छ । घट्टे खोला खानेपानी मंगलसेन ३ मा उपभोतmा समितिबाट संचलित क्रमागत योजना र सुकिली माटी पितेरी खोला छतरा उचापथर खानेपानी आयोजना चौरपाटी गा।पा। ३ मा उपभोतmा समितिबाट संचलित क्रमागत योजना सँगै पानी सञ्चालनमा हुँदै गरेको छ ।

त्यस्तै नगर गौजरा वृहत् खानेपानी आयोजना बान्नीगढी जयगढ १ अछाममा उपभोतmा समितिबाट संचलित क्रमागत योजना र पानी सञ्चालनमा रहेको उनले बताए । साँफेबगर नगरपालिका बृहत् खानेपानी आयोजना अछाम उपभोतmा समितिबाट संचलित क्रमागत योजना र पानी सञ्चालनमा रहेको छ भने विनायक बृहत् खानेपानी आयोजना पञ्चदेवल नगरपालिका अछाम उपभोतmा समितिबाट संचलित क्रमागत योजना र पानी सञ्चालनमा रहेको पनि उनले बताए ।

रामारोशन बृहत् खानेपानी आयोजनामा उपभोतmा समितिबाट सञ्चालित क्रमागत योजना ,तुर्माखाँद धमाली खानेपानी आयोजनामा पनि उपभोतmा समितिबाट संचलित क्रमागत योजना मै रहेको उनले बताए । दुर्गे अयडीबाडा खानेपानी योजना सुतार रामारोशन गा।पा। ७ अछाममा उपभोतmा समितिबाट सञ्चालित क्रमागत योजना र पानी सञ्चालनमा रहेको छ ।

चुहासुतैया तेघर खानेपानी आयोजना अन्तर्गत टङ्की बनेको बाँकी काम क्रमागत रूपमा हुँदै छ भने चौमाला बजार २,३,५ को खानेपानी आयोजनामा योजना सम्पन्न भई पानी सञ्चालनमा आएको आयोजना प्रमुख रावलको भनाई छ । जगतपुर दुगौली,जानकी नगर,थापापुर खानेपानी आयोजना अन्तर्गत टङ्की बनेको र बाँकी काम क्रमागत रूपमा हुँदै गरेको उनले । फूलबारी डिपो खानेपानी आयोजनाको काम चालु आर्थिक वर्षमा सम्पन्न हुने जनाएको छ ।

मसुरिया खानेपानी आयोजनामा योजना सम्पन्न भई पानी सञ्चालनमा आईसकेको छ भने गौरीगंगा नगरपालिका ९र११ र देउकलीया खानेपानी आयोजना घोडाघोडी ५,१२ मा बोरिङ्क सम्पन्न भई बाकी काम क्रमागत रूपमा हुँदै गरेको छ । गोदावरी कोल्मुडा खानेपानी आयोजना ११ मा योजना सम्पन्न भई पानी सञ्चालनमा रहेको छ भने बृहत् चाक्लेखोला खानेपानी आयोजना गोदावरी नगरपालिका १० मा बोरिङको काम सम्पन्न भई बाकी काम क्रमागत हुँदै गरेको जनाएको छ ।

चुरे सहजपुर बृहत् खानेपानी आयोजना चुरे गाउँपालिका कैलाली उपभोक्ता समितिबाट सञ्चालित योजना र सामरचौराह खानेपानी आयोजना टयाङकी निर्माण कैलारी गाउँपालिका उपभोक्ता समितिबाट क्रमागत रूपमा काम हुँदै गरेको छ ।

बोगटान फुङ्सील गाउँपालिका वडा नम्बर ६ डोटी , छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ बु.न.पा ३ बझाङ सुर्मा गाउँपालिका वडा नम्बर १,२, ३ र ५ बझाङ, पाथीभेरा २,३,४ बझाङ, बुढिगंगा नगरपालिका वडा नम्बर १,२ र ४ बाजुरा, गौमुल गाउँपालिका वडा नम्बर १ , खप्तडछेडेदह गाउँपालिका त्रिवेणी गाउँपालिका वडा नम्बर ४ र ९ बाजुरा लगायतका विभिन्न खानेपानी आयोजना का काम उपभोक्ता समितिबाट सञ्चालित र क्रमागत योजना सँगै पानी सञ्चालन पनि भइरहेको उनको भनाई छ । लाटमाण्डौँ, जिजुमाण्डौँ खानेपानी आयोजनाको काम भने चालु आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ ।

  • खानेपानी आयोजना
बुधबार, पुष २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.