• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय

  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित

कञ्चनपुर- पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।

कक्षाअनुसार लाइनमा लामबद्ध भएर लाग्छन् । राष्ट्रिय गानको कार्यक्रम सकिएपछि शारीरिक अभ्यासको कार्य गरिन्छ । योक्रम शनिबार छाडेर प्रत्येक दिन निरन्तररुपमा जारी हुन्छ । विद्यार्थीलाई शारीरिक स्फूर्ति कायम गराउनका लागि विद्यालयले पिटी शिक्षकको व्यवस्था गरी शारीरिक अभ्यास गराउँदै आएको छ ।

विद्यार्थीको पढाइप्रतिको अभिरुचि कायम गराउनका लागि शारीरिक अभ्यास गराइँदै आएको विद्यालयका प्रधानाध्यापक मङ्गलप्रसाद चौधरीले बताए । “शरीरमा स्फूर्ति आएपछि विद्यार्थीले पढाइमा मन लगाएर पढ्छन्” उनले भने, “त्यै भएर यस कार्यलाई पढाइका कक्षा सुरु हुनुअगावै सुरु गर्छौ ।”

पढाइलाई बाधा नपुग्ने गरी १० बज्नुअघि नै शारीरिक अभ्यास गर्ने व्यवस्था मिलाइएको उनले बताए । योसँगै प्रत्येक महिनाको २२ र २३ गते पोषणको अवस्था पत्ता लगाउन विद्यार्थीको तौल र उचाइ लिइन्छ । यसको अभिलेख प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइलमा राख्ने गरिन्छ । “पोषणको अवस्था सन्तोषजनक भए ठीक नभए अभिभावकलाई बोलाएर जानकारी दिन्छौँ”, प्रधानाध्यापक चौधरीले भने, “विद्यार्थीको स्वास्थ्यावस्था सन्तोषजनक भए पो पढाइमा मन लगाएर पढ्ने हुन्, स्वास्थ्य नै ठीक छैन भने, पढाइमा कसरी मन लाग्छ रु ।”

प्रधानाध्यापक चौधरीका अनुसार प्रत्येक विद्यार्थीको व्यक्तिगत फायल खडा गरेर त्यसमा स्वास्थ्यसम्बन्धी र पढाइसम्बन्धीका विषयवस्तु राख्ने गरिएको छ । व्यक्तिगत फाइलमा स्वास्थ्य प्रतिवेदनसँगै प्रत्येक इकाई परीक्षाको नतिजा, मूल्याङ्कन प्रतिवेदन समावेश गरेर राखिन्छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, कमी कमजोरी पत्ता लाग्ने र समयमै सिकाइ सहजीकरण गर्न सकिने हुन्छ ।

शिक्षकले बिदा बस्नु एक दिनअघि नै प्रधानाध्यापकलाई जानकारी दिनुपर्ने हुन्छ । बिदा बस्ने शिक्षकको विकल्पमा अर्को शिक्षकको व्यवस्था गरी कक्षा सञ्चालनको चाँजोपाँजो मिलाइने गरेको छ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन विद्यालयमै करेसाबारी तयार गरी सागसब्जीका बेर्ना तयार गर्ने, रोगको रोकथाम, सिँचाइ, मल राख्ने, उत्पादन भित्र्याउने र बजारमा लगेर बिक्री गर्नेलगायत काम सिकाइने गरिएको विद्यालयका शिक्षक हेमलाल चौधरीले बताए ।

“कक्षा ५ मा पढ्ने विद्यार्थीलाई प्रत्यक्षरुपमा संलग्न गराई करेसाबारी तयार गर्छौ”, उनले भने, “व्यावसायिक तरकारीखेती गर्ने किसानले अपनाउने तौरतरिकाबारे पूर्णरुपमा जानकारी दिन्छौँ, यस कार्यले विद्यार्थीले घरमा गएर अभिभावकलाई यसबारे सिकाउँछन्, आर्थिकोपार्जनमा सघाउ पुग्छ ।”

जीवन जिउने कलाप्रति जागरूक गराउनका लागि यस कार्यलाई विद्यालयमै गराइँदै आएको उहाँको भनाइ छ । विद्यालयमा तयार गरिने करेसाबारीबाट उत्पादित तरकारी बिक्री गरी विद्यालयले प्रतिवर्ष १५ हजारदेखि २७ हजारसम्म आम्दानी गरिँदै आएको छ । आम्दानीको रकम विद्यार्थीको सिकाइ उपलब्धिका लागि विद्यालयले खर्च गर्दै आएको छ ।

केही रकम अनाथ विद्यार्थीको पोसाक, कापी, कलम खरिद गरी वितरणको कार्य गर्दै आएको शिक्षक रामकिसन रानाले बताए । “आमाबुवा गुमाएका १७ जना बालबालिका विद्यालयमा अध्ययनरत रहेका छन्”, उनले भने, “विद्यालयमा पाँच जना अभिभावकले मिलेर ३६ हजारको अक्षयकोष स्थापना गरिदिएका छन्, जसबाट आउने व्याजबापतको रकम जेहेन्दार, विपन्न विद्यार्थीलाई छावृत्तिमार्फत उपलब्ध गराइँदै आएको छ ।”

विद्यालयका कक्षाकोठामा १० वटा र विद्यालय भवन बाहिर पाँच वटा गरी १५ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । सिसिटिभी क्यामेरा जडान गरिएपछि विद्यार्थी कक्षाकोठामा अनुशासित भएर बसे÷नबसेको र शिक्षकले सन्तोषजनकरुपले पढाए न पढाएकाबारे सजिलै जानकारी लिन सकिने प्रधानाध्यापक चौधरीले बताए ।

बालविकास कक्षाका विद्यार्थीलाई चित्र देखाएर, भिडियो देखाएर, अडियो सुनाएर पढाउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रोजेक्टरको व्यवस्था गरिएको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा तीन सय चार जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आठ जना शिक्षक कार्यरत रहेका छन् । रासस

 

  • आधारभूत विद्यालय
बिहिबार, पुष २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.