• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

रोजगारीका लागि भारतमै बित्छ जीवन

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

धनगढी- सुर्खेतको पञ्चपुरी नगरपालिका– ९ का भक्तबहादुर गुरुङ बुधबार बेलुकी त्रिनगर नाका भएर भारत पस्दै थिए । ५० वर्षीय गुरुङ रोजगारीका लागि यसरी भारत छिर्न लागेको तीन दशक बितेछ । केही महिनाअघि मात्र स्वदेश आएका उनले भारतको मुम्बईस्थित जुस उत्पादन गर्ने कम्पनीको काममा फर्कन लागेको बताए, जुन कम्पनीमा उनी २६ वर्षदेखि कार्यरत छन् ।

जुस उत्पादन गर्ने समय सुरु हुन लागेकाले आफू काममा फर्कन लागेको उनले बताए । गुरुङका अनुसार हरेक वर्ष गर्मीयाम सकिन लागेपछि उनी घर आउँछन् । गर्मीयामका लागि जुस उत्पादन सुरु हुने वेला काममा फर्कन्छन् । ‘त्यही कम्पनीमा काम गर्न लागेको २६ वर्ष भयो,’ उनले भने, ‘अब गर्मी सिजनका लागि जुस उत्पादनको काम सुरु हुने भएकाले काममा जाँदै छु ।’

वर्षमा केही महिना काम गरेर परिवारको गुजारा चलिरहेको गुरुङले बताए । श्रीमती, तीन छोराछोरी घरमा छोडेर बिदेसिन लागेका उनको अनुहार मलीन थियो । उनले भने, ‘त्यति काम आफ्नै देशमा पाएको भए किन परदेश जानुपर्थ्यो रु’

कैलालीको घोडाघोडी नगरपालिकाको सुखडका प्रेम नेपाली आफ्नी श्रीमतीसहित कामको खोजीमा भारतको रत्नागिरी जाँदै थिए । त्यहाँ आँपको बगैँचामा बाँदर धपाउने काम गर्ने उनले बताए । १२ कक्षामा पढ्ने छोरालाई घरमा एक्लै छाडेर पैसा कमाउन जान लागेको उनले सुनाए । ‘घरमा छोरा एक्लै बस्न सकिहाल्छ भनेर बुढाबुढी नै जाँदै छौँ,’ त्रिनगर नाकामा भेटिएका नेपालीले भने, ‘केही महिना काम गरेर फर्कने हो ।’ छोरालाई घरमा एक्लै छाडेर जाने रहर नभई बाध्यता भएको उनले बताए ।

भक्तबहादुर र प्रेमजस्तै जीवन निर्वाहको बाध्यताले रोजगारी खोज्न पश्चिमी नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली भारत गइरहेका छन् । त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार यो नाकाबाट मात्र हिजोआज दैनिक करिब पाँच सय नेपाली कामको खोजीमा भारत जाने गरेका छन् ।

भारतमा सार्वजनिक यातायात चालकको आन्दोलनका कारण गाडी नचलेपछि तीन दिनदेखि त्रिनगर नाकाबाट नेपालीहरू भारत जान पाएका थिएनन् । पारि सार्वजनिक यातायात सुरु भएपछि बुधबार बेलुकाबाट कामको खोजीमा नेपाली भारत जान थालेको त्रिनगर नाकाको सशस्त्र प्रहरी पोस्टले जनाएको छ । दैनिक ५–६ सयजना भारत गइरहेका त्रिनगर नाकामा कार्यरत सशस्त्र प्रहरीका सइ उपेन्द्र ठकुराठीले बताए ।

  • बित्छ जीवन
शनिबार, पुष २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.