• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

वनसम्बन्धी मुद्दा छिटो टुङ्ग्याइ दिन अदालतलाई मन्त्री धामीको आग्रह

  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री रमेशसिंह धामीले वनसम्बन्धी मुद्दा सकेसम्म छिटो किनारा लगाइ दिन कैलाली जिल्ला अदालतलाई आग्रह गरेका छन् ।

मंगलबार जिल्ला न्यायाधिस विष्णुप्रसाद अवस्थी र डल्लुराम चौधरीलाई भेटेर मन्त्री धामीले मुद्दा प्रकृया लम्बिएर बरामद गरेको काठ लामो समय राख्दा सडेर जाने गरेकाले यससम्बन्धी मुद्दा प्राथमिकतामा राखेर टुङ्ग्याइ दिन आग्रह गरे ।
मुद्दा प्रकृयाका कारण लामो समय लिलाम हुन नसकेर वन कार्यालयहरुमा राखिएको काठ सड्नुकासाथै सवारी साधन काम नलाग्ने अवस्थामा पुगेका मन्त्री धामीले बताए ।

‘वर्षौँदेखि लिलाम हुन नसक्दा काठ सडेर गएका छन्, कतिपय सवारी साधन काम नलाग्ने अवस्थामा पुगेका छन’ उनले भने, ‘प्रदेशका सबै वन कार्यालयमा सडेर जान लागेको काठ र काठसँगै बरामद भएका सवारी साधन लिलाम गर्न खोजेका छौँ ।’ काठ र सवारी साधन समयमै लिलाम हुन नसक्दा राज्यले ठूलो राजस्व गुमाउनु परेको उनको भनाइ थियो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले चोरी, तस्करीका क्रममा बरामद भएको सिमललगायत काठ लामो समय लिलामी हुन नसकेर सड्न थालेको बताए । वन मुद्दामा अदालतले थुनछेककै क्रममा राजस्व जम्मा गरेर बरामद काठ लिलामीको आदेश दिए सहज हुने उनले बताए ।

न्यायाधिस अवस्थीले काठ सड्ने अवस्था आउन नदिने गरी मुद्दामा सहजीकरण गर्न अदालत तयार रहेको बताए । लामो समय फैसला नभएका वनसम्बन्धी मुद्दा कमै रहेको उल्लेख गर्दै उनले कुनै मुद्दाका कारण काठ सडेर जान लागेको भए त्यस्ता मुद्दालाई प्राथमिकता दिइने आश्वासन दिए । ‘वनका एक वर्ष पुराना मुद्दा थोरै होलान्, कतिपय मुद्दा फैसला भएर पनि वनलाई जानकारी नभएको हुनसक्छ’ उनले भने, ‘वन मुद्दामा काठ लिलाम गर्नु भन्ने आदेश भएका छन्, कुनै मुद्दा रोकिएका भए प्राथमिकता दिन्छौँ ।’

  • वनसम्बन्धी मुद्दा
मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.