बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जोशीको बिहिवार बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार