• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

‘कर्णाली नदी साक्षात गङ्गा हो’

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताएका छन् । आइतवार कैलालीको लम्कीचुहा–३ बल्चौरमा रहेको कैलाशधाम तीर्थस्थल जगदगुरु आश्रममा आयोजित नेपाल महिमा युक्त श्रीमद्भागवत महापुराण एवं माघी धार्मिक महामहोत्सवको समापनका अवसरमा प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेश धार्मिक, आध्यात्मिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि त्यसको उजागर हुन नसकेको उल्लेख गरे ।

“ऐतिहासिक जगद्गुरु अन्नत श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजको साधिन्यमा सुरु भएको माघी स्थान तथा माघी मेलाका कारण मैले कर्णाली नदीको महत्व बुझ्न पाएँ”, उनले भने । उनले मानसरोवरबाट बगेर आएको पवित्र कर्णाली नदी नै साक्षात् गङ्गामाता भएको बताए ।

नेपालका विभिन्न तीर्थस्थलको प्रचारप्रसारमा लागेकोमा प्रशंसा गर्दै प्रदेश प्रमुख जोशीले १२ वटा सहस्र ज्योर्तिलिङ्ग, पवित्र महाकाली र पवित्र मानस गङ्गा कर्णाली नेपालको सुदूरपश्चिमै छन् भनी प्रमाणित गरिदिनुभएकोमा जगद्गुरु अन्नत श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजलाई धन्यवाद दिए ।

‘सेती, भेरी, महाकाली, गण्डकी, कौशिनी अनि । पार्दछिन शुद्ध कर्णाली, जति पाप भएपनि’ भन्ने मूल श्लोकका साथ यही माघ १ गतेदेखि सुरु माघी स्थान तथा माघी मेलाको उद्घाटन सुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाहले धाममा स्थापना गरिएको विशाल नर्मदेश्वर स्वरुपा कैलाशपति महादेवको शिवलिङ्गको प्राण प्रतिष्ठा गर्दै सुरु गरेका थिए ।

माघी स्नान गर्न विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन कैलाशधाममा आएको धामका अध्यक्ष लक्ष्मीराम रिमालले बताए ।
जगदगुरु अन्नत श्री बिभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजले कर्णाली नदी शुद्ध र पवित्र नदी भएको बताए । यस नदीमा स्नान गरी व्रत गरेमा अन्य कुनै ठाउँको तीर्थव्रतको आवश्यकता नभएको उनको भनाइ थियो ।

मानसरोवरबाट उत्पत्ति भई हुम्ला, जुम्ला, बाजुरा, अछाम, कालिकोट, दैलेख, सुर्खेत हुँदै कैलालीसम्म पुगेको कर्णाली नदी कैलाशधाम तीर्थस्थल भएर बगिरहेको छ ।

कर्णाली नदीलाई मानस गङ्गाका रुपमा चिनाउन, जगद्गुरू महाराजश्रीले कर्णाली नदीमा सवा एक लाख गाईको दूधले अभिषेक गराई सवा एक करोड दीप प्रज्ज्वलन गर्नुभएको जगदगुरुका प्रवक्ता रहनुभएका सुदूरपश्चिम प्रदेशसभा सदस्य बिक्रमसिंह धामीले बताए ।

उनले “सुदूरपश्चिम प्रदेश देवः भूमि भएकाले यसको विकासको मूलमन्त्र नै धार्मिक पर्यटन रहेको हो । यसमा हामी सबै सुदूरपश्चिमवासी एकजुट भइ लाग्न जरुरी छ । रासस

  • साक्षात गङ्गा
आइतबार, माघ ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.