• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

स्वदेशमै ‘लर्न एन्ड अर्न’ योजना बन्दै

  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित

टीकापुर- सुदूरपश्चिम विश्वविद्यालयमा कृषिमा स्नातक पढेका पहिलो ब्याचका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पठाउँदा पहिलो गाँसमै ढुङ्गा लागेपछि दोस्रो ब्याचका विद्यार्थीलाई स्वदेशमै सिक्ने र कमाउने योजना सुरु भएको छ ।

विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी इजरायल पठाउँदा गत असोज २० गते बिद्रोही हमास समूहको आक्रमणमा परी १० जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र केही घाइते छन् ।

इजरायल घटनाले दिएको चोटबाट पाठ सिक्दै दोस्रो ब्याचका ९३ जना विद्यार्थीलाई नेपालमै रोजगार सृजना गर्न थालिएको छ । कृषि पढेका विद्यार्थीको स्वदेशमै व्यवस्थापन गर्न सकेको भए इजरायल किन जान्थे रु यसले पहिलो गाँसमै ढुङ्गा भयो, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन सहप्राध्यापक डाक्टर विष्णुविलास अधिकारीले भने, “अब लर्न एन्ड अर्न कार्यक्रमका लागि देश बाहिर होइन आफ्नै देशमा गर्ने हो, हाम्रा विद्यार्थीले लर्न पनि गर्ने अर्न पनि गर्ने, देशभित्रै अटाउने बाहिर नजाने मनस्थितिका साथ १० वटा स्पोन्सर संस्था खोजेका छौँ, उहाँले भन्नुभयो, त्यही काम गर्छन्, नेपालमै रोजगारी सृजना हुन्छ ।”

दोस्रो ब्याच आठौँ सेमेस्टरका विद्यार्थीलाई छ महिनाका लागि इन्टर्न गर्न स्पोन्सर कहाँ पठाइँदै छ । यस्ता स्पोन्सरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ कृषि कम्पनी, रानी जमरा कुलरिया सिँचाइ आयोजनालगायतका रहेका छन् ।

उक्त परियोजनामा ४० जना, मुक्तिनाथमा २० जना र सिँचाइमा १० जना विद्यार्थी पठाउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि शिक्षा पढेका विद्यार्थीमा व्यावहारिक ज्ञान र क्षमता विकास गर्न सात वटा संस्थानका ४९० जना विद्यार्थीलाई भत्तासहित जिल्लास्थित परियोजना कार्यालय, ज्ञान केन्द्र र फार्ममा काम लगाउने परियोजनाका वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत तथा सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठले बताए ।

विद्यार्थी कपिल शर्माले इन्टर्न गर्ने बेला नै खर्चसहित काम गर्ने अवसर र काम गर्दा सरकारी कृषि परियोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत् किसानसँग घुलमिल हुने अवसरले स्नातक पूरा गरिसकेपछि ती संस्थामा जागिर वा आफैँ कृषि फार्म खोल्न सकिनेसम्मको अनुभव बटुल्न पाइने बताए ।

  • लर्न एन्ड अर्न
सोमबार, माघ ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.