• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

भारतीय एसएसबीबाट स्थानीयलाई सास्ती

  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित

महेन्द्रनगर– भारतीय पक्षबाट नेपाली भूमि कञ्चनपुरको बेलौरी भुडा क्षेत्रमा एसएसबी नाप जाँच गरी सीमा अतिक्रमण गर्ने क्रम बढेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा पटक पटक हस्तक्षेपदेखि सीमा अतिक्रमण गर्न नेपाली सीमावर्ती क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध गर्दै आएको छ । २०७५ सालदेखि हुलाकी राजमार्गस्थित बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा १२ सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको एसएसबीले नेपालीका खेतदेखि विकास पूर्वाधारसम्म हस्तक्षेप गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

उक्त क्षेत्रका स्थानीयले उत्तराखण्ड पिलिभित जिल्लामा रहेको एसएसबसीको टोलीले बेलौरी नगरपालिका–१० भुडा क्षेत्रमा नेपाली भूमि नाप जाँच गर्न खोजेका बताए । विगतदेखि नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको शसस्त्र प्रहरीले भुडा क्षेत्रमा हराएको सीमा पिलर खोजिबिनको बहानाबाजी बनाएर नेपाली भूमिमा नाप जाँच गर्न खोजेको स्थानीय बताउँछन् ।

त्यसैगरी भुडा क्षेत्रका स्थानीय ओम प्रकाश पन्तले केही भारतीय एसएसबीका जवान हतियारसहित नेपाल आएर नेपाली भूमि नाप जाँच गर्न खोजेको बताए । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले सीमाको नाप नक्सा गर्दा नेपाल भारत संयुक्त सीमा सर्भे टोली हुँदाहुँदै भारतीय एसएसबीले नेपाली सुरक्षा निकायलाई समेत जानकारी नगराइ नाप जाँच गर्नु गलत भएको टिप्पणी गरे ।

संयोजक भट्टले आफैले संयुक्त सीमा सर्भे टोली गठन गर्दा गरेको सम्झौता उल्लंघन गर्दै भारतीय दादागिरी भएको अथ्र्याएका छन् । भट्टले स्ट्रीप नक्सा तयार गर्दा नेपाली भूमि नेपाली जनताले भोगचलन गरेको जमिन, हुलाकी सडक, विद्यालयको जमिनलगायतका नेपाली भूमि भारततिर देखाएर सीमा समस्या सृजना गरेको भन्दै स्ट्रीप नक्सा सच्याउनु पर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेमबहादुर रावलले नेपाली सुरक्षा निकायलाई जानकारी नगराइ आएका भारतीय एसएसबीका जवानलाई सशस्त्र प्रहरीले फकाई दिएको बताए । उनले भने, ‘त्यहाँ खटिएको एसएसबीको नयाँ टोली रहेछ, हराएको पिलर हेर्न आएका हौँ भनेर हामीलाई जवाफ दियो, हामीले थाहा पाउने बित्तिकै बिओपी भुडाका सशस्त्र प्रहरी टोलीले उनीहरुलाई फर्काएका छौं ।’ उक्त विषयमा आफूले भारतीय सीमा सुरक्षा बलका कमानडेन शेरसिह चौधरीसँग छलफल गरेको जानकारी दिए ।

  • स्थानीयलाई सास्ती
सोमबार, माघ ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १७ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ७ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.