धनगढी । प्रहरीले ७ लाख १७ हजार ३०० मुल्य बराबरको भन्सार छली गरी ल्याएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले उतm सामान बरामद गरेको हो । धनगढी ३ बाट भन्सार छली गरि ल्याईएको मोबाईलका डिस्पेले, ब्याग प्यानल, ब्याट्री, मोबाईल ब्याट्री, माईक र चार्जर कनेक्टर गरी अन्दाजी रु७,१७,३००। मुल्य बराबरको बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।
७ लाख १७ हजार ३०० मुल्य बराबरको भन्सार छली ल्याएका सामान बरामद
७ लाख १७ हजार ३०० मुल्य बराबरको भन्सार छली ल्याएका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













