• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

राष्ट्रिय गौरवका आयोजनालाई बजेट

  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित

धनगढी- सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवसहितका ठुला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ । सरकारले सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर यस प्रदेशमा रहेका ठुला एवं बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट प्रस्तुत गर्नुभएको थियो ।

सङ्घीय सरकारले कैलालीमा रहेको राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि दुई अर्ब ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस आयोजनाको प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको योजना छ ।

यसै गरी लम्की मूल नहर अन्तर्गतको शाखा नहर निर्माण सुरु गर्ने मन्त्री पुनले बजेट भाषणमा घोषणा गरे । कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती शाखा विस्तारको कार्यलाई अगाडि बढाउने सरकारको योजना छ । ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार छ सय हेक्टर जमिनमा सिँचाइ सेवा थप गरिने जनाइएको छ ।

यस आयोजनाका लागि सरकारले दुई अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै गोदावरी नगरपालिकास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने सरकारको घोषणा छ । लामो समयदेखि मोडालिटीमै अल्झिएको यो विश्वविद्यालयमा गत वर्षबाट अस्पताल भने सञ्चालनमा रहेको छ ।

यसै गरी धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने मन्त्री पुनले घोषणा गरे । नेपाल सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित यहाँ खेलग्राम बनाउने यसअघि नै निर्णय गरेको थियो । त्यसका लागि चालु आवभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कार्य अगाडि बढेको छ ।

सरकारले कञ्चनपुरमा दैजी छेला उद्योग निर्माणको काम अगाडि बढाउने, महाकाली कोरिडोर र सेती लोकमार्गको स्तरोन्नति गर्ने, डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आवको बजेटमा यस प्रदेशका लागि सङ्घीय सरकारले पुराना, बहुवर्षीय आयोजनालाई प्राथमिकता दिएको देखिएको छ ।

नयाँ कार्यक्रमका रूपमा कञ्चनपुरको चाँदनी दोधारामा नयाँ बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका आयोजनाका लागि छुट्याएको बजेट आशा गरेभन्दा थोरै रहेको निजी क्षेत्रको ठहर छ । विगतमा बजेट आउँदा कार्यान्वयन हुन नसकेको भन्दै यस पटक धेरै जसो आयोजनाका लागि बजेटै नरहेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले बताए ।

“ठुलो रोजगारीको क्षेत्र पर्यटन हो तर पर्यटनका लागि पनि निकै न्यून बजेट छ,” सिंहले भने, “पछिल्लो समय पर्यटकीय हब बन्ने तरखरमा रहेको अपि, सैपाल क्षेत्रमा पूर्वाधार निर्माणका लागि सरकारले बजेट राख्नु पथ्र्यो तर पूर्वाधारको हकमा बजेट भएन । पूर्वाधार नै हुँदैन भने आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य कसरी पूरा हुन सक्छ ?”

 

  • आयोजनालाई बजेट
शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप
सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द
निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने
सांसद पाठकले लगाए जेई खाेप
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

समाचार

सबै

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

सेती अस्पतालमा तीन सातादेखि सिटी स्क्यान बन्द

निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने

सांसद पाठकले लगाए जेई खाेप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.