अछाम । अछाममा मलसाप्रोको आक्रमणबाट ३०० कुखुराको मृत्यु भएको छ ।
शुक्रबार दिउसो अछाम, साँफेबगर ३ बुढिगंगा स्थित हिमा देबि बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसि ३०० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ ।
मालसाप्रोको आक्रमणबाट कुखुरा मरेको सुचना पाउना साथ उक्त स्थानमा प्रहरी चौकी साँफेबगर अछामबाट प्रहरी टोली खटिई गएको जनाएको छ ।
मलसाप्रोको आक्रमणबाट ३०० कुखुराको मृत्यु
मलसाप्रोको आक्रमणबाट ३०० कुखुराको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













